दार्चुला–टिङ्कर सडक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दार्चुला–टिङ्कर सडक नेपाली सेनाले महाकाली करिडोर वा दार्चुला–तिङ्कर सडक आयोजना अन्तर्गतको ८७ किलोमिटर सडक निर्माणका लागि दार्चुला जिल्लाको घाँटीबगर नजिकै ‘सेक्शन प्लस’ युनिट तैनाथ गरेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]