दार्मा गाउँपालिका
दार्मा
Daarma | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ६ |
जिल्ला | सल्यान जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | निम बहादुर के.सी(अरुण) (ने.क.पा) |
• उपाध्यक्ष | टीका शर्मा वलि (ने.क.पा) |
• अधिकृत | बसन्धरा पुन |
क्षेत्रफल | |
• जम्मा | ८१.४६ किमी२ (३१.४५ वर्ग माइल) |
जनसङ्ख्या (२०७४[१]) | |
• जम्मा | १९,९६६ |
• घनत्व | २५०/किमी२ (६३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८८ |
केन्द्र | साविकको भल्चौर गाविसको कार्यालय |
दार्मा गाउँपालिका सल्यान जिल्लाको उत्तरी भेगमा अबस्थित एक पहाडी गाउँपालिका हो । यो गाउँपालिकामा जम्मा छ वटा वडाहरू रहेका छ्न । यसको पूर्वी तथा उत्तरी क्षेत्रमा रुकुमको त्रिवेणी गाउँपालिका, दक्षिणमा बागचौर नगरपालिका र पश्चिममा कुमाखमालिका गाउँपालिका रहेको छ । यो गाउँपालिकाको केन्द्र साविकको भल्चौर गाविसको कार्यालय, फारुलाचौर मा रहेको छ ।[२][३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।