देवाही गोनाही नगरपालिका
देवाही गोनाही नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५६′N ८५°१६′E / २६.९३°N ८५.२६°Eनिर्देशाङ्कहरू: २६°५६′N ८५°१६′E / २६.९३°N ८५.२६°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३२१४३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
देवाही गोनाही नगरपालिका रौतहट जिल्लाको १६ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार देवाही गोनाही नगरपालिकाको कुल जनसङ्ख्या ३२, १४३ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", देवाही गाेनाही नगरपालिका, अन्तिम पहुँच १० चैत २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |