धुरकोत भन्भने
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
धुरकोत भन्भने
धुर्कोट भन्भने | |
---|---|
city | |
जनसङ्ख्या (2001) | |
• जम्मा | ३४९४ |
धुर्कोट भन्भने नेपालको लुम्बिनी अञ्चलको गुल्मी जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ७०२ वटा घर छन्।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २००१को जनगणना अनुसार धुरकोत भन्भनेको जनसङ्ख्या ४३३७छ।[१] यस मध्य पुरुष २२६१, र २०७६ महिला छन्। भन्भनेको पूर्व धुर्कोटरजस्थल,पस्चिममा पूर्कोटदह,प्युठनको बांगेमरोठ ,अर्घाखांचिको हंसपुर,उत्तरमा वाग्ला र सिर्सेनि र दक्षिणमा हाडहाडे
भूगोल[सम्पादन गर्नुहोस्]
भन्भनेको पूर्व धुर्कोटरजस्थल,पस्चिममा पूर्कोटदह,प्युठनको बांगेमरोठ ,अर्घाखांचिको हंसपुर,उत्तरमा वाग्ला र सिर्सेनि र दक्षिणमा हाडहाडे पर्दछन्।
स्रोत[सम्पादन गर्नुहोस्]
- ↑ "भन्भनेको झलक २०६२", अन्तिम पहुँच सेप्टेम्बर २८।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |