नितम्ब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नितम्ब
महिलाको नितम्ब
नितम्बको हाड
विबरण
पहिचान
ल्याटिनcoxa
चिकित्सा विषय शीर्षकहरूD006615
TAA01.2.08.005
A01.1.00.034
एनाटोमीको आधारभूत मोडेल24964
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

नितम्ब मानव शरीरको ढाडको तल तथा तिघ्राको माथि कम्मर नजिकको पछाडीको भाग हो ।


नितम्ब

सम्भोगको समयमा उत्तेजित हुने क्रममा महिलाको नितम्ब पुरुषले चाट्ने वा चुस्ने गर्दछन्। यसलाई पनि उत्तेजनात्मक अंग मानिन्छ।