नेचासल्यान गाउँपालिका
नेचासल्यान गाउँपालिका | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | ९४.४९ किमी२ (३६.४८ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | १६१२९ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३८ |
कार्यालय | साविकको नेचाबेतघारी गाविसको कार्यालय |
नेचासल्यान गाउँपालिका सोलुखुम्बु जिल्लामा अवस्थित छ ।[१][२] सल्यान, नेचाबेतघारी, नेचाबतासे र तिङ्गला गाविसहरूलाई समेटेर नेचासल्यान गाउँपालिकाको घोषणा गरिएको हो । यस गाउँपालिकाको जनसङ्ख्या रहेको छ र क्षेत्रफल कि. मि. रहेको छ । साविकको नेचाबेतघारी गाविसको कार्यालयलाई केन्द्र बनाइएको छ ।[२]
school[सम्पादन गर्नुहोस्]
स्रोतहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नगरपालिका तथा गाउँपालिकाहरूको सूची", सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच २०१७-०६-०२।
- ↑ २.० २.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।