नेपालका वन्यजन्तुहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालमा मात्र पाइने काँडे भ्याकुर

नेपालका वन्यजन्तुहरूमा नेपालको भौगोलिक बनावट अनुसार विभिदता रहेको छ। विश्वमा पाइने कुल प्रजातिमध्ये ३.९६% स्तनधारी, ३.७२% पुतली र ८.९% चराहरू नेपालमा पाइने गर्छन्। नेपालमा नेपालका संरक्षित प्रजातिहरूमा २६ वटा स्तनधारी, ९ वटा चराहरू र ३ वटा सरीसृप रहेका छन् । नेपालका स्थानिय प्रजातिका वन्यजन्तुहरूमा हिमाली मुसा, काँडे भ्याकुर, कालिज, १४ प्रजातिका सरीसृप तथा उभयचरहरू र ६ प्रजातिका माछाहरू पर्छन, जस मध्ये हिमाली मुसा र काँडे भ्याकुर नेपालमा मात्र पाइन्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]