नेपाल बार एसोसिएसन
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाल बार एसोसिएसन नेपालका कानुन व्यवासयीहरूको पेसागत सङ्गठन हो । यसको स्थापना २१ डिसेम्बर १९५६ मा भएको थियो।[१] यो नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत सङ्गठन पनि हो । यस संस्थालाई न्यायपरिषद्मा एकजना सदस्य समेत सिफारिस गर्ने संवैधानिक अधिकार सुनिश्चित गरिएको छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ http://www.nepalbar.org/?url=pages&capid=2 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-०८ मिति
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
आधिकारिक वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१८ मिति