न्यू रोमान्टिक (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"न्यू रोमान्टिक"
टेलर स्विफ्टको एकल
सार्वजनिक२३ फेब्रुअरी २०१६ (2016-02-23)
ढाँचाडिजिलट डाउनलोड
रेकर्ड२०१४
स्टुडियोएकएक्सएम स्टुडियो
किसिम
लम्बाई:५०
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"आउट अफ द उड्स"
(२०१६)
"न्यू रोमान्टिक"
(२०१६)
"आइ डन्ट वान लिभ फरेभर"
(२०१६)
साङ्गीतिक भिडियो
"न्यू रोमान्टिक" युट्युबमा हेर्नुहोस्

"न्यू रोमान्टिक" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। यस गीतलाई ३ मार्च २०१५ मा आइट्युनस् स्टोरमा सार्वजनिक गरिएको थियो भने गीत बिलबोर्ड हट १०० चार्टको ७१अौँ स्थानमा चार्ट प्रवेश गरेको थियो। यस गीतलाई पुन २३ फेब्रुअरी २०१६ मा रिपब्लिक रेकर्डस् र बिग मेसिन रेकर्ड्सले ७अौँ र अन्तिम एकलको रूपमा सार्वजनिक गरेको थियो जसले गर्दा गीत बिलबोर्ड हट १०० चार्टको ४६अौँ स्थानमा आएको थियो।

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

उत्कृष्ट डिजिटल डाउनलोड र अधिक बिक्रीका कारण गीत अमेरिकी बिलबोर्ड हट १०० आधिकारिक चार्टमा २१ मार्च २०१५ मा ७१अौँ स्थानमा चार्ट प्रवेश गरेको थियो तर निम्न हप्ता गीत चार्टबाटै बाहिरिएको थियो। गीत आधिकारिक रूपमा सार्वजनिक भएसँगै गीतले मेनस्ट्रिम चार्टको २८अौँ स्थानमा उक्लिएको थियो भने एडल्ट टप ४० मा गीत २६अौँ स्थानमा आएको थियो।[४]

अष्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा गीत ४७अौँ स्थानमा चार्ट प्रवेश गरेको थियो भने केही हप्ता पछि गीत ३५अौँ स्थानमा आएको थियो। [५]

गीत क्यानडाको आधिकारिक चार्ट क्यानडेली हट १०० को ५८अौँ स्थानमा चार्ट प्रवेश गर्‍यो भने युके एकल चार्टमा १३२, स्कटल्यान्डमा शीर्ष ३० द आयरल्यानडमा शीर्ष १२ मा पर्न सफल भएको थियो।

सङ्गीत भिडियो[सम्पादन गर्नुहोस्]

आधिकारिक सङ्गीत भिडियो जोनास अकरलन्ड द्वारा निर्देशित गरिएको थियो भने गीतको आधिकारिक भिडियो अप्रिल ६ मा सार्वजनिक गरियता पनि १३ अप्रिल २०१६ मा स्विफ्टको आधिकारिक युट्युब र भिभो खातामा सार्वजनिक गरिएको थियो।[६] साङ्गीतिक भिडियोमा लगभग सबै दृश्यहरू स्विफ्टको १९८९ विश्व भ्रमणमा खिचिएको थियो।[७][८] जनवरी २०१९ को अनुसार भिडियोले युट्युबमा ८५ मिलियन अवलोकन पाएको छ जुन स्विफ्टको १९८९ एल्बमको सबैभन्दा कम हेरिएको भिडियो हो।

अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष अवार्ड श्रेणी नतिजा सन्दर्भ
२०१६ टिन च्वाइस अवार्ड च्वाइस सङ: महिला कलाकार मनोनित [९] [१०]

प्रत्यक्ष प्रस्तुतिहरू[सम्पादन गर्नुहोस्]

"न्यू रोमान्टिक" गीतको सबै छायङ्कन र तस्वीरहरू १९८९ विश्व भ्रमणमा खिचिएको थियो। यो गीत स्विफ्टले विश्व भ्रमणका बेला वेलकम टु न्युयोर्क पछि प्रस्तुत गरेकी थिइन्। स्विफ्टले ह्युसेटन टेकससमा आयोजना गरिएको डाइरेक्टर टिभी सुपर स्याटर्‍डे कार्यक्रममा न्यू रोमान्टिक गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।

चार्ट[सम्पादन गर्नुहोस्]

म्युजिक चार्ट (२०१४-१५) शिर्ष स्थान
 अस्ट्रेलिया (एरिया चार्ट)[११] ३५
बेल्जियम बेल्जियम (अल्ट्रा टप ५०)[१२] ३३
 क्यानडा (क्यानडेली हट १००)[१३] ५८
 क्यानडा (एयरप्ले चार्ट) ४६
 क्यानडा (सिएचआर/टप ४०) २४
 क्यानडा (हट एसी चार्ट) ३१
 फ्रान्स (एसएनइपी)[१४] १९०
आइसल्यान्ड आइसल्यान्ड (आरयुभी) १२
 जापान (जापान हट १००)[१५] ९०
लेबनान लेबनान (लेबनान टप २०)[१६] १८
स्लोभेनिया स्लोभाकिया (रेडियो टप १००)[१७] ५९
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)[१८] ४०
 संयुक्त अधिराज्य (युके एकल चार्ट)[१९] १३२
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[२०] ४६
 संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेम्पोररी)[२१] १८
 संयुक्त राज्य अमेरिका (एडल्ट टप ४०)[२२]
 संयुक्त राज्य अमेरिका (मेनस्ट्रिम टप ४०)[२३] १८

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू प्रमाणपत्र बिक्री
 अस्ट्रेलिया (एरिया) गोल्ड
[२४]
+ ३५,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) गोल्ड
[२५]
+ ५००,०००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिती ढाँचा लेबल सन्दर्भ
 संयुक्त राज्य अमेरिका ३ मार्च २०१५ डिजिटल डाउनलोड – विज्ञापन एकल बिग मेसिन
२३ फेब्रुअरी २०१६ कन्टेम्पोररी हिट रेडियो

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "टेलर स्विफ्ट 'न्यू रोमान्टिक", बिलबोर्ड, अन्तिम पहुँच ६ मे २०१६ 
  2. "टेलर स्विफ्ट - १९८९ एल्बम", अल म्युजिक, अक्टोबर २७, २०१४, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६ 
  3. सेफिल्ड, रब (डिसेम्बर २२, २०१४), "२०१४ का उत्कृष्ट २५ गीतहरू", रेलिङ स्टोन (वेनर मिडिया), अन्तिम पहुँच २३ फेब्रुअरी २०१६ 
  4. Trust, Gary (फेब्रुअरी २९, २०१६), "टेलर स्विफ्ट - चार्ट इतिहास", बिलबोर्ड म्यागेजिन (ग्लोबल मिडिया), अन्तिम पहुँच मार्च २, २०१६ 
  5. "एरिया अष्ट्रेलियाली टप ५० आधिकारिक चार्ट", एरिया, अन्तिम पहुँच ६ मे २०१६ 
  6. "टेलर स्विफ्ट - न्यू रोमान्टिक (२०१६)", आइएमभिडिबी, अन्तिम पहुँच सेप्टेम्बर १२, २०१६ 
  7. "न्यू रोमान्टिक गीतको आधिकारिक भिडियो", अप्रिल ६, २०१६, मूलबाट अप्रिल १०, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १६, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "टेलर स्विफ्टको नयाँ साङ्गीतिक भिडियो", अप्रिल १३, २०१६, मूलबाट अप्रिल १६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १६, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "टिन च्वाइस अवार्ड", २३ मार्च २०१७।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०७ मिति
  10. "टिन च्वाइस अवार्ड २०१६", युएस विक्ली, २३ मार्च २०१७। 
  11. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (एरिया चार्ट)" (अङ्ग्रेजीमा), एरिया चार्ट, २१ मार्च २०१६। 
  12. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (अल्ट्राटप ५०)" (अङ्ग्रेजीमा), अल्ट्राटप ५०, २२ फेब्रुअरी २०१७। 
  13. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, २२ फेब्रुअरी २०१७। 
  14. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (फोनोग्राफिक राष्ट्रिय सङ्घ)" (अङ्ग्रेजीमा), फोनोग्राफिक राष्ट्रिय सङ्घ, १९ अप्रिल २०१६। 
  15. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (जापान हट १००)" (अङ्ग्रेजीमा), जापान हट १००, २२ फेब्रुअरी २०१७। 
  16. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (लेबनान आधिकारिक चार्ट कम्पनी)" (अङ्ग्रेजीमा), लेबनान आधिकारिक चार्ट कम्पनी, २२ फेब्रुअरी २०१७। 
  17. "टेलर स्विफ्ट – न्यू रोमान्टिक" (अङ्ग्रेजीमा), २२ फेब्रुअरी २०१७। 
  18. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (आधिकारिक चार्ट कम्पनी)" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट कम्पनी, १६ अप्रिल २०१६। 
  19. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (युके एकल चार्ट)" (अङ्ग्रेजीमा), युके एकल चार्ट, २२ फेब्रुअरी २०१७। 
  20. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (बिलबोर्ड हट १००)" (अङ्ग्रेजीमा), बिलबोर्ड हट १००, १९ अप्रिल २०१६। 
  21. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (पप सङ)" (अङ्ग्रेजीमा), पप सङ, ५ अप्रिल २०१६। 
  22. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (एडल्ट पप सङ)" (अङ्ग्रेजीमा), एडल्ट पप सङ, १६ अप्रिल २०१६। 
  23. "टेलर स्विफ्ट – न्यू रोमान्टिक (एडल्ट कन्टेम्पोररी)" (अङ्ग्रेजीमा), बिलबोर्ड एडल्ट कन्टेम्पोररी, २७ अप्रिल २०१६। 
  24. "टेलर स्विफ्ट ब्ल्याङ्क स्पेस" (जर्मनमा), बिभिएमआइ, ५ मार्च २०१४। 
  25. "एरिया एकल चार्ट" (अङ्ग्रेजीमा), एरिया, २१ सेप्टेम्बर २०१५। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]