पञ्चभूत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पञ्चभूत भन्नाले पाँच तत्वहरुलाई जनाउँदछ। पञ्चभुतले नै यहाँ हरेक प्राणी अस्तित्वमा छन्। जुन बिना बाँच्न हरेक जीवलाई कठीन हुनेछ। यी पन्चभूतको नाम यस प्रकार रहेका छन्। १.वायु(हावा) २.जल(पानी) ३.अग्नि(आगो) ४.थल(जमीन) ५.आकाश(अन्तरिक्ष)