पर्सागढी नगरपालिका
पर्सागढी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°०८′N ८४°५१′E / २७.१३°N ८४.८५°Eनिर्देशाङ्कहरू: २७°०८′N ८४°५१′E / २७.१३°N ८४.८५°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | पर्सा जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३८ ०६७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
पर्सागढी नगरपालिका पर्सा जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार पर्सागढी नगरपालिकाको कुल जनसङ्ख्या ३८, ०६७ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "सङ्क्षिप्त परिचय", पर्सागढी नगरपालिका, अन्तिम पहुँच १८ फागुन २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |