पाँचखपन नगरपालिका
पाँचखपन नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°११′N ८७°२०′E / २७.१९°N ८७.३४°Eनिर्देशाङ्कहरू: २७°११′N ८७°२०′E / २७.१९°N ८७.३४°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सङ्खुवासभा जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १६३९१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
पाँचखपन नगरपालिका सङ्खुवासभा जिल्लाको ५ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार पाँचखपन नगरपालिकाको कुल जनसङ्ख्या १६,३९१ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "पाँचखपन नगरपालिका", कान्तिपुर, अन्तिम पहुँच १० चैत २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |