पाथीभरा गोल्डकप २०७४
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल ताप्लेजुङ |
मिति | २०७४,साउन २२ गतेदेखि साउन ३० गतेसम्म |
टोलीहरू | १० |
स्थान(हरू) | १ (१ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | चर्च ब्बाइज क्लब,काठमाडौ (१औँ उपाधि) |
उप-विजेता | सगरमाथा युवा क्लब,मोरङ |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ९ |
दोस्रो पाथीभरा गोल्डकप २०७४ ताप्लेजुङ मा आयोजना हुने पाथीभरा गोल्डकपको दोस्रो संस्करण हो।भानु जन मावि,ताप्लेजुङ खेल मैदानमा आयोजना भएको यस फुटबल प्रतियोगिता साउन २२ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो।
मोफसलका १० युवा फुटबल क्लबहरूको सहभागीता रहेको यस प्रतियोगिताको उपाधि भने चर्च ब्वाइज युथ क्लब,काठमाडौंले जितेको थियो।साउन ३० गते सम्पन्न फाइनलमा सगरमाथा युवा क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै चर्च युथ क्लबले उपाधि जितेको थियो।
सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]
ताप्लेजुङ जिल्ला र आसपासका केही जिल्लाहरूको कुल १० क्लबहरूको सहभागीता रहेको थियो।
- सेमिफाइनलका टिमहरू
- चर्च ब्वाइज युथ क्लब
- सगरमाथा युवा क्लब
- नवलपरासी युवा क्लब
- एपीएफ दमक क्लब, (ताप्लेजुङ)
खेलहरू[सम्पादन गर्नुहोस्]
सेमिफाइनल[सम्पादन गर्नुहोस्]
फाइनल[सम्पादन गर्नुहोस्]
पुरस्कार[सम्पादन गर्नुहोस्]
- प्रथम:-२,११,१११|-
- द्वितीय:-१,११,१११|-[१]
स्रोत[सम्पादन गर्नुहोस्]
- ↑ www.onlinekhabar.comपाथीभरा गोल्डकपको उपाधि चर्च क्लब