पी वी आर राजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पी. वी. आर. राजा
पीवीआर राजा २०२३
व्यक्तिगत विवरण
वास्तविक नामपेनुमात्सा वेंकट रामराजा
उपनामपीवीआर राजा
जन्मभिजियानगरम,आन्ध्र प्रदेश, भारत
विधाफिल्मी संगीत
वाद्ययन्त्रगितार
सक्रिय वर्ष२०१३-वर्तमान

पीवीआर राजा एक भारतीय तेलुगु फिल्म संगीतकार र संगीत निर्देशक। उनले विटामिन शी (२०२०) र मधी (२०२२) फिल्मका लागि संगीत निर्देशकको रूपमा काम गरेका छन्। उनले सबैभन्दा धेरै छोटो फिल्मका लागि संगीत रचना गरेर इन्डिया बुक अफ रेकर्ड्स मा स्थान कमाए। उनले तेलुगु फिल्म उद्योगमा सर्ट फिल्म मेस्ट्रो को नाम कमाए।[१][२][३][४][५][६][७][८][९][१०][११]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Happy birthday PVR Raja: From Vizianagaram to musical stardom, journey of the musician", timesofindia.indiatimes.com, Times Of India, अन्तिम पहुँच १ जुन २०२३ 
  2. "Adding life to director's vision through music", the pioneer, अन्तिम पहुँच २० फेब्रुअरी २०२३ 
  3. "PVR Raja: Meet the popular short film composer who's making a mark in Telugu cinema", www.ottplay.com, OTT play, अन्तिम पहुँच १० फेब्रुअरी २०२३ 
  4. "Hitting a high note: Telugu music composer PVR Raja to compose 100 songs in 15 Indian languages", The New Indian Express, Express Publications (Madurai) Limited, अन्तिम पहुँच ५ मार्च २०२३ 
  5. "Trailblazing talent", newindianexpress, The New Indian Express, अन्तिम पहुँच २५ जुलाई २०२३ 
  6. "'మరో ప్రపంచం'తో వస్తోన్న ఉత్తరాంధ్ర సంగీత దర్శకుడు పీవీఆర్ రాజా", telugu.samayam.com, The Times Of India, अन्तिम पहुँच ११ फेब्रुअरी २०२३ 
  7. "From introvert to International Book of Records", The Hans India, Hyderabad Media House Ltd, अन्तिम पहुँच २२ जनवरी २०२२ 
  8. "#BehindTheCamera: Music director PVR Raja: RP Patnaik provided me with shelter and food during my struggling days", The Times of India, २८ डिसेम्बर २०२१, अन्तिम पहुँच २८ डिसेम्बर २०२१ 
  9. "Music director PVR Raja completes a decade in the industry", The Times of India, ५ Agustus २०२२, अन्तिम पहुँच ५ अगस्त २०२३ 
  10. "Music composed by an individual for maximum short Telugu films", indiabookofrecords.in, India Book Of Records, अन्तिम पहुँच १९ अगस्त २०२३ 
  11. "Music is way of life for this Hyderabad-based multi-talented musician", telanganatoday.com, Telangana Today, अन्तिम पहुँच २० डिसेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]