पुजा शर्मा
पुजा शर्मा | |
---|---|
जन्म | पुजा शर्मा २०४९ बैशाख् १८ नेपाल |
पेशा | अभिनेत्री |
धर्म | हिन्दु |
पुजा शर्मा एक नेपाली नायिका हुन । उनको जन्म २०४९ बैशाख् १८ गते नेपालको सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लबरबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।
सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]
पेशागत जीवनी[सम्पादन गर्नुहोस्]
चलचित्र यात्रा[सम्पादन गर्नुहोस्]
- थ्रि लबर
- मधुमास
- मेरो प्रिय साथी
- अझैपनि
- चंखे शंखे पंखे
- प्रेम गित
- म यस्तो गित गाउछु