पूजा हेगडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूजा हेगडे
ಪೂಜಾ ಹೆಗ್ಡೆ
जन्म (1990-10-13) १३ अक्टोबर १९९० (उमेर ३३)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
शिक्षाएम.कम
पेशाअभिनेत्री
कार्यकालसन् २०१२–वर्तमान

पूजा हेगडे (तुलु: ಪೂಜಾ ಹೆಗ್ಡೆ; जन्म १३ अक्टोबर १९९०) एक भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन्। उनी मुख्यतः तेलुगुहिन्दी चलचित्रहरूमा काम गर्दछिन्। मीस्कीनको तमिल सुपरहिरो चलचित्र मुगमूदी (सन् २०१२)बाट चलचित्र क्षेत्रमा अभिनयमा आफ्नो कदम राख्नु अगाडि उनी एक सौन्दर्य प्रतियोगिता, मिस युनिभर्स इण्डिया २०१० प्रतियोगितामा दोस्रो रनर‍-अपको उपाधि प्राप्त गर्न सफल भएकी थिइन्। त्यस पश्चात् उनले तेलुगु चलचित्रहरू ओका लैला कोसममुकुन्दमा अभिनय गरिन्। यसै गरी उनी आशुतोश गोवारीकरको मोहेन्जो दारो (सन् २०१६) मा ऋतिक रोशनसँग मुख्य अभिनेत्रीको भूमिकामा पहिलो पटक देखिइन्।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

पूजा हेगडे मुम्बई, महाराष्ट्रमा जन्मेकी तथा हुर्केकी थिइन्। उनका आमाबुवा मञ्जुनाथ हेगडे र लथा हेगडे मङ्गलोरबाट हुन्। उनको परिवार कर्नाटकको उडुपी जिल्लाबाट मुम्बई आएको गएको हो। उनको मातृभाषा तुलु भाषा हो। अन्य भाषाहरूमा उनी अङ्ग्रेजी, मराठी, र हिन्दी राम्रोसँग बोल्दछिन्।[२] उनको भनाई अनुसार उनी अन्तर-कलेज प्रतियोगिताहरूमा, नृत्य तथा फेसन शोहरूमा भाग लिन नित्य प्रयत्न गर्दथिन्।[३]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन चलचित्रहरू प्रदर्शन गर्दछ जुन अझै रिलीज गरिएको छैन
वर्ष शीर्षक भूमिका (हरू) भाषा (हरू) टिप्पणीहरू सन्दर्भ
२०१२ मुगमूदी शक्ति तमिल [४]
२०१४ ओका लैला कोसम नन्दना तेलुगु [५]
मुकुन्द गोपिका [६]
२०१६ मोहेन्जो दारो चानी हिन्दी [७]
२०१७ दुवदा जगन्नाधम पूजा तेलुगु [८]
२०१८ रङ्गस्थलम  ———  "जिगेलु रानी" गीतमा विशेष उपस्थिति [९]
साक्ष्यम सौन्दर्य लहरी [१०]
अरविन्दा समेथा वीरा राघव अरविन्दा [११]
२०१९ महर्षि पूजा [१२]
गद्दलकोन्डा गणेश श्रीदेवी [१३]
हाउसफुल ४ राजकुमारी माला / पूजा हिन्दी [१४]
२०२० अला वैकुन्ठपुरमलो अमुल्या तेलुगु [१५]
२०२१ मोस्ट एलिजिबल ब्याचलर चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन विभा छायाङ्कन [१६]
राधे श्याम चलचित्रहरू जुन अहिलेसम्म रिलीज गरिएको छैन घोषणा हुन बाँकी तेलुगु
हिन्दी
छायाङ्कन [१७]

पुरस्कार र नामाङ्कन[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र पुरस्कार श्रेणी परिणाम सन्दर्भ
२०१३ मुगमूदी दोस्रो साइमा पुरस्कार सर्वश्रेष्ठ महिला नवप्रवर्तक - तमिल मनोनित [१८]
२०१५ ओका लैला कोसम चौथो साइमा पुरस्कार सर्वश्रेष्ठ महिला नवप्रवर्तक - तेलुगु मनोनित [१९]
६२औँ फिल्मफेयर पुरस्कार दक्षिण सर्वश्रेष्ठ अभिनेत्री – तेलुगु मनोनित [२०]
२०१६ मोहेन्जो दारो स्टारडस्ट पुरस्कार सर्वश्रेष्ठ डेब्यू - महिला मनोनित [२१]
२०१७ दुवदा जगन्नाधम जी तेलुगु गोल्डन पुरस्कार वर्षको मनोरञ्जनकर्ता (महिला) विजयी [२२]
२०१९ अरविन्दा समेथा वीरा राघव ६६औँ फिल्मफेयर पुरस्कार दक्षिण सर्वश्रेष्ठ अभिनेत्री – तेलुगु मनोनित [२३][२४]
२०२० महर्षि जी सिने पुरस्कार तेलुगु मनपर्ने अभिनेत्री विजयी [२५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Mohenjo Daro star Pooja Hegde gives us a sneak peek into her wardrobe | fashion and trends. Hindustan Times (9 October 2016). Retrieved on 2016-11-04.
  2. 'Working with Bal Asha was amazing' – Pooja Hegde. coolage.in. 19 September 2012
  3. Manigandan, K. R. (19 August 2012). "Picture of confidence". द हिन्दु.
  4. "My dream debut:Pooja Hegde", Sify, अन्तिम पहुँच २९ जनवरी २०२० 
  5. "Pooja Hegde anxious on the sets of Oka Laila Kosam", The Times of India, १५ जनवरी २०१७, अन्तिम पहुँच २९ जनवरी २०२० 
  6. "Varun Tej, Pooja Hegde's 'Mukunda' creates buzz with its first trailer; distributors bid high for movie rights", CNN-News18, ५ डिसेम्बर २०१४, अन्तिम पहुँच २९ जनवरी २०२० 
  7. "Hollywood veteran to style Pooja Hegde in Mohenjo Daro", The Times of India, १५ जनवरी २०१७, अन्तिम पहुँच २९ जनवरी २०२० 
  8. "I'm super thrilled to team up with the Stylish Star: Pooja Hegde", The Times of India, २६ फेब्रुअरी २०१७, अन्तिम पहुँच २९ जनवरी २०२० 
  9. "Pooja Hegde lands a special song in 'Rangasthalam'", Business Standard, ५ अक्टोबर २०१७, अन्तिम पहुँच २९ जनवरी २०२० 
  10. "Pooja Hegde on playing spiritual leader in Saakshyam: I've always focused on character than my look", Firstpost, २७ जुलाई २०१८, अन्तिम पहुँच २९ जनवरी २०२० 
  11. "Pooja Hegde dubs for herself in 'Aravinda Sametha Veera Raghava'", The New Indian Express, ११ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २९ जनवरी २०२० 
  12. "Maharshi actor Pooja Hegde: Mahesh Babu should become a director", Indian Express, ६ मे २०१९, अन्तिम पहुँच २९ जनवरी २०२० 
  13. "Pooja Hegde As 'Sridevi' In New Film Valmiki. Director Talks About Her Role", NDTV, १७ सेप्टेम्बर २०१९, अन्तिम पहुँच २९ जनवरी २०२० 
  14. "Pooja Hegde's Rajkumari Mala adds another pretty princess to Housefull 4's roster", Hindustan Times, २५ सेप्टेम्बर २०१९, अन्तिम पहुँच २९ जनवरी २०२० 
  15. "Pooja Hegde reveals interesting titbit about her role in Allu Arjun's Ala Vaikunthapuramulo", International Business Times, १२ नोभेम्बर २०१९, अन्तिम पहुँच २९ जनवरी २०२० 
  16. "Pooja Hegde Roped In For Akhil Akkineni Starrer 'Most Eligible Bachelor'", Republic World, ४ फेब्रुअरी २०२०, अन्तिम पहुँच १४ फेब्रुअरी २०२० 
  17. "Radhe Shyam First Look: Prabhas And Pooja Hegde Paint The Sky Red", NDTV.com, अन्तिम पहुँच २०२०-०७-१० 
  18. "Dhanush, Shruti Haasan win top laurels at SIIMA awards", Business Standard, २०१३-०९-१४, अन्तिम पहुँच २०१९-१२-२१ 
  19. "SIIMA 2015 nominations list", IndiaGlitz, २०१५-०६-१६, अन्तिम पहुँच २०१९-१२-२१ 
  20. "62nd Filmfare Awards South 2015 Nominations", Daily India, ४ जुन २०१५, मूलबाट २६ जुन २०१५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २६ जुन २०१५ मिति
  21. "Nominations for Stardust Awards 2016", Bollywood Hungama, १९ डिसेम्बर २०१६, अन्तिम पहुँच २९ जनवरी २०१९ 
  22. "Zee Telugu Golden Awards 2017 winners list and photos", International Business Times, २०१८-०१-०१, अन्तिम पहुँच २०१९-१२-२१ 
  23. "Nominations for the 66th Filmfare Awards (South) 2019", Filmfare, अन्तिम पहुँच २१ डिसेम्बर २०१९ 
  24. "Winners of the 66th Filmfare Awards (South) 2019", Filmfare, अन्तिम पहुँच २२ डिसेम्बर २०१९ 
  25. "Zee Cine awards Telugu 2020: Samantha Akkineni, Chiranjeevi and Nani win top laurels", Hindustan Times, १२ जनवरी २०२०, अन्तिम पहुँच १४ जनवरी २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]