पोद्दार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोद्दार नेपाली [१] र भारतीय मानिसहरूको एक उपनाम हो। अग्रवालको बाहेक, यो एक जाति हो।[२]

नेपाली मूलका पोद्दारलाई नेपाली भाषामा पौदार र मैथिली भाषामा पाेदार समेत लेखिने सामान्य चलन रहेको छ र नेपालमा पोद्दार जातिभित्र मैथिली भाषी समुदाय मात्र रहेका छन् जाे मुख्य रूपले नेपाली मिथिला क्षेत्र लगायत मधेश प्रदेश र कोशी प्रदेशका रैथाने जाती हो।

भारतीय पोद्दार थुप्रै भाषाभाषीका रहेका छन् जो बङ्गाल,बिहार, राजस्थान र पञ्जाबमा पाईने गर्दछन्।

बङ्गलादेशी पोद्दार मुस्लिम गुटहरु हुन्छन्, सामान्यतया चौधरी मुसलमानहरूको रूपमा निर्दिष्ट गरिने गरिन्छ।

यो उपनामका साथ उल्लेखनीय मानिसहरु शामिल छन्:-

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Making of Hindu India with the help of Nepalese पोद्दार and Chiinese Agression" 
  2. Kumar Suresh Singh; Anthropological Survey of India Nepal (२००८), People of India and Nepal, Anthropological Survey of India and Nepal, पृ: ६७९, आइएसबिएन 978-81-7046-303-0 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]