पोर्टल:नेपाल/प्रमुख जीवनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उपयोग[सम्पादन गर्नुहोस्]

यी उपपृष्ठहरूका लागि पोर्टल:नेपाल/प्रमुख जीवनी/लेआउट डिजाइनमा छ ।

  1. अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् ।
    • सूचीमा केवल लेखहरू समावेश गर्नुपर्दछ जुन प्रमुख लेखको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ ।

प्रमुख जीवनीहरूको सूची[सम्पादन गर्नुहोस्]

पोर्टल:नेपाल/प्रमुख जीवनी/1

नेपालका राष्ट्रिय विभूति भीमसेन थापा

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाईद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।


पोर्टल:नेपाल/प्रमुख जीवनी/2
पोर्टल:नेपाल/प्रमुख जीवनी/2


पोर्टल:नेपाल/प्रमुख जीवनी/3
पोर्टल:नेपाल/प्रमुख जीवनी/3


पोर्टल:नेपाल/प्रमुख जीवनी/4
पोर्टल:नेपाल/प्रमुख जीवनी/4


पोर्टल:नेपाल/प्रमुख जीवनी/5
पोर्टल:नेपाल/प्रमुख जीवनी/5


पोर्टल:नेपाल/प्रमुख जीवनी/6
पोर्टल:नेपाल/प्रमुख जीवनी/6


पोर्टल:नेपाल/प्रमुख जीवनी/7
पोर्टल:नेपाल/प्रमुख जीवनी/7


पोर्टल:नेपाल/प्रमुख जीवनी/8
पोर्टल:नेपाल/प्रमुख जीवनी/8


पोर्टल:नेपाल/प्रमुख जीवनी/9
पोर्टल:नेपाल/प्रमुख जीवनी/9


पोर्टल:नेपाल/प्रमुख जीवनी/10
पोर्टल:नेपाल/प्रमुख जीवनी/10


पोर्टल:नेपाल/प्रमुख जीवनी/11
पोर्टल:नेपाल/प्रमुख जीवनी/11


पोर्टल:नेपाल/प्रमुख जीवनी/12
पोर्टल:नेपाल/प्रमुख जीवनी/12


पोर्टल:नेपाल/प्रमुख जीवनी/13
पोर्टल:नेपाल/प्रमुख जीवनी/13


पोर्टल:नेपाल/प्रमुख जीवनी/१४
पोर्टल:नेपाल/प्रमुख जीवनी/14


पोर्टल:नेपाल/प्रमुख जीवनी/१५
पोर्टल:नेपाल/प्रमुख जीवनी/15


पोर्टल:नेपाल/प्रमुख जीवनी/16
पोर्टल:नेपाल/प्रमुख जीवनी/16


पोर्टल:नेपाल/प्रमुख जीवनी/17
पोर्टल:नेपाल/प्रमुख जीवनी/17


पोर्टल:नेपाल/प्रमुख जीवनी/18
पोर्टल:नेपाल/प्रमुख जीवनी/18


पोर्टल:नेपाल/प्रमुख जीवनी/19
पोर्टल:नेपाल/प्रमुख जीवनी/19


पोर्टल:नेपाल/प्रमुख जीवनी/20
पोर्टल:नेपाल/प्रमुख जीवनी/20


नामाङ्कन[सम्पादन गर्नुहोस्]

लेख थपेर
  • उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् ।
  • कसरी एक प्रमुख लेख नामाङ्कन गर्ने अनिश्चित हुनुहुन्छ वा थाहा छैन भने, तपाई एक प्रश्न, सुझाव वा नामाङ्कन गर्न पोर्टल वार्ता:नेपाल पृष्ठमा वा कुराकानी गर्नुहोस् ।