प्रयोगकर्ता:RajeshPandey/SandBox2

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय · प्राय सोधिने प्रश्नहरू · चौतारी · विकिपिडियाका पाँच खम्बा · शुद्ध शब्द लेख्ने नियम

Main Page

प्रमुख लेख

दीपिका पादुकोण

दीपिका पादुकोण (हिन्दुस्तानी उच्चारण: [d̪iːpɪkaː pəɖʊkoːɳ]; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री र मोडल हुन । उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक नगद लिने भारतीय महिला अभिनेत्री हुन । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिन र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन । उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो । वाल्यवस्थामा उनी राष्ट्रिय स्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फ्यासन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन । मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन । सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन । पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओम बाट गरिन जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो । पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र  लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा पाइन । साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नाकारात्मक समीक्षा पाएको थियो । (पूरा  पढ्नुहोस्...)

Main Page

प्रमुख समाचार

शहबाज शरिफ
शहबाज शरिफ
Main Page

के तपाँईलाई थाहा छ?

Main Page

यस महिनाका प्रमुख पर्व र आयोजनाहरु

Main Page

प्रमुख चित्र

{{{texttitle}}}

पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो। पौराणीक कथा अनुशार महादेव पत्नी सतिदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेख जिल्लाको पादुका गा. वि. स.मा पर्दछ। यो स्थानमा भगवान विष्णुका पद चिन्हको छाप भएको शिला प्राप्त भएकोले यो स्थानलाई विष्णु पादुकाको नामले पनि चिनिन्छ...



फोटोग्राफर/श्रोतः राम प्रसाद जोशी , मितिः ११ मे २०१४
सम्बन्धित पृष्ठः पादुकास्थान

Main Page

लेखसंग सम्बन्धित

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः
Main Page

भातृ परियोजना

विकिपीडियाका अन्य परियोजनाहरु

लेख आयोजनाहरू

हाल यस विकिपीडियामा निम्न लिखित लेख आयोजनाहरू सञ्चालित छन् । सबै योगदानकर्ताहरूलाई यी आयोजनाहरूमा छानिएका शीर्षकमा लेखहरू लेख्न स्वागत छ ।

सहयोगी परियोजनाहरू

Main Page

विकिपीडिया अन्य भाषामा

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

Category:मुख्य पृष्ठ