प्रयोगकर्ता वार्ता:Hari prasad sedhayn

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, Hari prasad sedhaynज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) १२:४३, २७ नोभेम्बर २०१५ (युटिसी(UTC))


Note: यो अंगिरामृत अकविताको संगालो हो,अंगिरस गोत्रिय कुमाई सेढाई(जात)वंशको पुस्ताको लागि तयारी निजी दस्तावेज(लेख) छन्।लेख कहि कसैमा मेल खाएमा संयोग हुनेछ । योगदानकर्ता ः हरि प्रसाद सेढाई

अंगिरामृत ( अंगिरस गोत्रिय कुमाई सेढाई(जात)वंशको पुस्ता सम्बन्धी ) खण्ड १ उत्पती

बिषय सूचि तथ्यहरु अउम अ उ म अंगिरस तारा ऋषि अंगिरा अंगिरा ऋषि आंगिराको अनुवाशिक प्रमाण अङ्गिरस १ अङ्गिरस २ अंगीरस गोत्रिय भारत बाट नेपाल निर्वास ः अंगिरामृत १ अंगिरामृत २ अंगिरामृत ३ अंगिरस गोत्र थर प्रवर ःजोशी, सेढाई, शौनक

तथ्यहरु ः

गोत्रः अङ्गिरस(ऋषिः अंगीरा),बन्धु ः शुक्र,पदः पडरिया,शाखा ः धुन्धुली शाख अध्धेयी , कुलदेवता ः कालिका,संकाय ः –हिमधुं) हिन्दु, सम्प्रादाय ःब्राम्हण, लेखनः सेढाई (जोशी, मैनाली, क्षेत्री, खत्रि, शर्मा) वर्ण ः गहुगोरो,पेशा ः कृषि, नोकरी, स्वामी ग्रह ः –गू,गे,गो,सा,सो,सू,से,वा)शनि, राशि ः कुम्भ,रत्न उपरत्न ः नीलम,जामुनिय,बसोवास ः समथर पहारिलो गाऊ वेशि प्रवृती ः धार्मिक,उत्पति ः कुमाउ सेडावेसी यु.पि (हाल)डोया संर्घषपछि कुलमन्दन शाहको ज्योतिष वनि पश्चिम लम्जुङ्गको चिति क्रमस पूर्काङ्ग कुन्छा धादिङ्ग काभ्रे गरी २६ जील्लामा ,बसाई सराई ः तराईका चितवन,झापा,मोरङ्ग,भैरहवा,दाङ्ग आदि

अउमः

आफनै आत्माज्ञान ब्रम्होघाटन द्धय मन्त्र छ नित्य कर्म । प्रणव अउम,ब्रम्हाका नायक जीवका प्रयोजन हो स्वधर्म ।। साधक दुख नाशक सर्बमन्त्र शुभ स्वरुप नारायण ऋषि । देवि गायात्री छन्द प्रणव वीज श्रीदेवी शक्ति छन् महर्षि ।।१

अकार उकार मकार तिन वेद त्रयात्मक दिन्छ,जीव सार । ऋग्वेद,यजुर्वेद,सामवेदको प्रणव ब्रम्हास्वरुप बनि अपार ।। ओमकार पहिलो,नम दोस्रा, नारायण तेस्रो भए त्रय नाम ई ।। अ विष्णु उ लक्ष्मी म जीव वाचक ओउम स्वरुप रही ।।२

कल्याण गुण सागर परम पुरुष पति आत्मावानहरु अति । शेषी जगतका वीजस्वरुप जगतका कर्ता ईश र बन्धुहरु ।। अणु नित्य व्यप्ति भई अंह अर्थमा अव्यय बलियो छ,पनी । भिन्न स्वरुप नजल्ने ,नसुक्ने ,नष्ट नहुने परम तत्व अउम नाम छ नी ।।३

अ ः

मानिसले नदेखेको तर लिखतवाट प्राप्त आधारमा पनि नेपाली पन । भल्किने हिन्दु पर्वत कुशमाला र नेपाली पर्वतमालाका गाँउवस्तिमा ।। विकास र विस्तार गरि पर्यवरण र पर्यटन निम्ताउन पूर्वि नेपालको । ताप्लेजुङ्ग गौरीशंकर र महालङ्गुर पर्वतमाला हुदै पश्चिम टिस्टा त्यो ।। १

अन्नपूर्ण महालंङ्गुर हिमद्युःकुशमाला पश्चिम काँगडा जलजलाधीमा । अन्न जल विनी जन बाँचे कला धर्म शिप प्रविधी नेपाली पनमा ।। कालापानीका क्षेत्र सम्म भावि पुस्ताले कल्पना गरुन भन्ने विकास । अभिप्रायले मैले नघुमेको तर लेखेको स्थान जानकारी गराए आश ।। २

उः

उकार श्री तत्व निवास अवधारणीयवाची सृष्टि नै हुन्छ । सूर्यवाट प्रकास जस्तै बिष्णुमा लक्ष्मी लिप्त सरह रहन्छ ।। जगतकी आधारभूता स्वमिनी जीवात्मा स्वरुप उः मा छ । मध्यपाद पाप रहित प्रणव बिष्णु दासत्व उहि पनि देखिन्छ ।।

म ः

पञ्चमहाभूत पृथ्वी ईन्द्रिय ज्ञान गन्ध मन र जनका अंंह । सबै प्रकृती हुन ,आत्म नै मकार छ देह इृन्द्रिय स्वओम् ।। प्राण भक्ति साधना शेषभूत सचेतन तिम्रै आत्मा बनिन्छ । जीव ज्ञान गुण चेतना प्रकृती अजड प्रकाश स्वरुप हुन्छ ।।१

बिष्णुको दास भूत र उनैमा परतन्त्र रही क्षेत्रज्ञा छ मकार । लक्ष्मी नै विष्णुको दासी छ अंह त्यागी नमः कर्म बुद्धि हार ।। जनाई किन स्ंवम सर्ग जीवका म तत्व,अंह हुहुंकार सृर्जिन्छ । खिच्नु आत्म र तप ज्ञानले समभाव जीव सबै समान हुन्छ ।।२

अंगिरस तारा ः

पृथ्विबाट टल्किने नजिकको बढि प्रकाशीत तारा । ३३ सौ मध्ये ८१ सय प्रकाशबर्ष टाढा उहि सारा ।।

ऋषि अंगिराः

कराई आकारको लम्जुङ्ग र गोरखाको चेपेनदी मुहानमा । हाम्रा गोत्र गुरु ऋर्षि अंगिरा तपलिन थिए,हिमवतमा ।। प्रकृतीक मनोरम पहाड छ कराई आकरको हिउको क्षेत्र । दुधपोखरी तिर्थस्थल हो भारतबर्षको उत्तर खण्ड संक्षिप्त ।। १

अंगीरा ऋषि ः

राजा दशरथले राज्य र गाद जेठो छोरा रामलाई दिन भने जब राज्य दिन ठिक्क भयो । लक्ष्मी दुर्गामंया र कैकेईले राज्य दिएनन् । भरत सबै कपडा पmयाकि जमिनमा कैकेयी मुर्छा परिन र दशरथले उनका छोरालाई राज्य दिने भए,कौशल्य संग रामले बिदा मागे र सितलाई साथमा लिएर गए । रथमा फौजि सहित राम हिडे । पहिलो अयोध्ययमा दाश्रो गंगापारी तेश्रो भृगमारी, चौथोबास भरद्धाज ऋषि आश्रम पाचौदिन चित्रकुट बाल्मिकी बस्तिीमा बास बसे । यसरी राम वनवास गएको ऋदय थाम्न नसकि पुत्रशोकले राजा दशरथ विते । भरतले काजक्रिया सिद्धाए । यावत कर्म भरतले खप्न नसकि राक्षसी स्वभावकी कैकेईलाई आमालाई छोडि भरत रामको पाईला पछाउदै गए । तर रामले भरतलाई फर्काई दिए । त्यस पछि भरतले कौशल्यवति लाई राम संग छोडि दिए । सितालाई वनबासमा ज्यादै दुख भए पनि रामले १४ बर्ष वनवास नन्दिग्रममा राम वसि आत्रि ऋषिको बृद्ध पति पत्नि सित रानी कौशल्यवतिले माया प्रिति बढाई कौशल्यवतिले शरिरमा अंगिरा चढाईन यसरी अयोध्याकाण्डको श्लोक १–२८ म रावणकृत रामायणमा र गुप्तवास बसि घर जाने बताएको पाईन्छ ।

आंगिराको अनुवाशिक प्रमाण ः

प्रजामा जेष्ठ थिए हिरण्यगर्भ शक्तिबाट जन्मिए ब्रम्हा। अनुवांशिक सनक,सनन्दन,सनातन र सनतकुमारको जन्म।। पछि सप्तऋषि मनु र पच्चिस अरु ऋषि जन्मिए।। लोक र जीवयोनी निवास गरी ब्रम्हाण वैश्य क्षेत्री सुद्र भए कर्ममा।।१।।

भरि जीवात्माका गुण र भावहरु क्रमश बुद्धि ज्ञान। सन्देह मोहवाट मुक्रि,क्षमा,सत्य,इन्द्रिय नियन्त्रण मान।। मन नियन्त्रण ,सुख,दुख,जन्म ,मृत्यु डर,निर्भयता अहिंसा। समता,सन्तोष,तप,दान,अपयश उत्पन्न गर्छ नीहित छ यश।।२।।

ब्रम्हा नै थिए मानिसको लक्ष्य पालनकर्ता स्वामी। साक्षी,घाम,शरण,परममित्र सृष्टि र आत्माज्ञानी।। प्रलय आश्रयस्थल,अविनाशी वीज,फूलहरुमा। उस्तै थिए वनस्पति जन,प्राणि सर्वव्यापक सृष्टिमा।।३।।

पृथ्वी स्वार्ग,मत्र्य,पातल यी ताप चाप शक्ति पनि। बर्षा वृष्टि र अमर साक्षत मृत्यु आत्मा पदार्थ हुन्छनी।। ज्ञान,भक्ति,लोक,कालचक्र इन्द्रिय अवयवको र चबकबर्मे। भोक्ता हरण भरण पालन पोषण पुष्टि तुष्टि सन्तुष्टि धर्ने।।४।।

ब्रम्हाकै भौतिक शक्ति पृथ्वि ,जल,अग्नि, आकास छ नी। मन बुद्धि अंकार व्याप्त आकास प्रकृती भरीपनि।। परा र अपरा शक्ति,प्रणि उद्गम स्रोत अरु आध्यात्मिक। उत्पति र प्रलय , सत्य,स्वाद,प्रकास मन्त्र ध्वानी ।।५।।

सुगन्ध,तप,जीवन,विज,बुद्धि,तेज सबैमा। काम,उत्तेजन,कामवासना छ सबै प्रकृती गुणमा।। सर्ब व्यापक इशको सृष्टि कर्म,तौरतरिका शिप। बोले बाण्ीमा ब्रम्हाजी आंगिरा मार्फत चराचरसित।।६।।

भक्तियोग भन्दा ज्ञानयोग निराकार थियो ब्रम्हाको। समुल वंश जाती कल्याणमा आंगिराले ज्ञान दिए विश्वको।। उद्दार ज्ञानले हुन्छ मन,चित्ता आत्मशुद्धि जनको। परोपकार हीत हुन्छ जातको अशिम हरि भज्छु म मनको।।७।।

अंगिरा ऋषि ः

संसारिक सुख भोगमा पैशा बैकमा राख्ने अरु ,अनुग्रह दया दृष्टि इश भक्ति हैन लागै गोत्र गुरु खोज्न म ।। अघि चैत्र शुक्ल प्रतिपदा तिथिमा महर्षि गौतम थिए जन्मिएका । ब्रह्माजीका ९ बटा मानस पुत्रहरु मध्ये अंगिरा ऋषिको बंशमा रहेका ।।१

देवगुरु वृहस्पतिको भाइ भै जन्मिए जुन सप्तऋषि मध्येका एक ऋषि हुन । इशमा शिव भक्त , तपस्याको बलमा गरे त्रम्ब्यकेश्वर शिव लिंगको स्थापना ।। द्वादश ज्योतिलिङर्गको दर्शन अध्वधि गर्न पाइन्छ । गृहस्थाश्रम चलाई उनले पत्नी अहिल्या अर्ध्गिंनी बताइन्छ।।२

गौतम ऋषिलेले जनमा न्याय दर्शनमा १६ बटा तथ्यहरु उजागर गरे । यि प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टांत, सिद्धात, अवयव, तर्क।। निर्णय, वाद, जल्प, वितंडा, हेत्वाभास, छल, जाति, निग्रह स्थान – यथार्थ । ज्ञान भएमा मुक्ति प्राप्त हुनेछ । यहि साधाना र ज्ञान न्यायका चार किसिमको प्रमाणहरु हुन्छ । अनुभूति (प्रत्यक्ष), अर्थ निकाल्नु ९अनुमान०, तुलना गर्नु (उपमान) र शब्द छ ।।३।।

अप्रमाणिक ज्ञानमा स्मृति, शंका, भूल र काल्पनिक वाद–विवाद छन् । न्यायदर्शनमा प्रत्यक्ष, अनुमान, उपमान र शब्द जस्का चार प्रमाणहरु ९अति आवश्यक ठानिन्छ ।। जव प्रत्यक्षको अर्थ त हाम्रा इंद्रियहरुको सिधै सम्पर्क हुनु मानिन्छ । जीव आफैंले सुन्नु, आफैले चाख्नु, आफैंले देख्नु सबै समेटदछ।।४।।

कुनै आफनो निष्कर्ष सम्म पुग्ने साधनलाई अनुमान भनिन्छ । एउटा वस्तुसँग अर्को वस्तुको तुलना गरेर ज्ञान पाउनु उपमान कहिन्छ ।। यहा वाक्य वा विद्वानहरुको सिद्ध कुरो शब्द प्रमाण हो । यहि हाम्रो आफ्ना अनुभव ठिक बेठिक भएको विश्लेषण गर्ने भो।। ५।।

दर्शन त ठूला ठूला दार्श्निकहरुको मन्धन भै समाजलाई सोचने–सम्झिने बाटो हो । वादको ले ज्ञान प्राप्तिको लागि गरिने बहस त विवाद भनियो । हार्नेले बहसको बिषय तोडमोड गरि भौतारिन्छ र त्यसलाई बितण्डा गरिने हो । हेत्वाभासको कारण बताइनु, सत्य जन धनले तोडमोड न्यायाको छल भो ।।६।।

१ न्याय तर्कले निदोर्षि मारि १०० देषि पोलिने सत्य सम्म पुग्ने पथ जो । धन मान चाकारी जनले पैशामा परि समस्य बल्झिएको दुनिया यो ।। मुद्दापरि न्यायक्षेत्रमा इष्टमित्र आफन्ताले बहकाउमा घात गरिदिएका । सामान राख्ने दिने उम्काई निम्सरोलाई कानुनले हात लिएका।।७।।

हुनुपर्छ प्रत्यक्ष प्रमाण आफ्नै इन्द्रियहरुले उ विषयसँग सम्बन्धित्ले पाउने ज्ञान हो । ज्ञान शब्दात्मक छैन कुरोको आवश्यकता छैन मर्छ त्यसैले अज्ञान ।।८।।

जुन आँखाले प्रत्यक्ष देखिएको श्रेष्ठ ज्ञान मानिन्छ । खण्डन मण्डन गर्न सकिन्न त्यस्तो निश्चयात्मक ज्ञान प्रत्यक्ष वताईन्छ।। त्यी भएर ऋषिका अनुसार अनुमान तीन पूर्ववत्, शेषवत् र सामान्यतोदृष्ट । गौतमका अनुसार भूतकाल तथा वर्तमान काललाइर्ए केलाएर भविष्यको अनुमान हुन्छ । वर्तमान वस्तु स्थिति हेरेर अवशिष्ट बाँकीको अनुमान लाउनु शेषवत् अनुमान वताईन्छ । जस्तो समुन्द्रको एक चम्चा पानी चाखेर त्यहाका सबै पानी नुनिलो छ भन्नु । साक्षात् र साध्यको जातिको होइन बरु साध्य जस्तै सामान्यतोदृष्ट बन्नु। ज्ञानेन्द्रियहरुको प्रत्यक्ष ज्ञान हामीलाई सादृश्य मानेर ज्ञान साधनको अनुमान लाउन । उपमान प्रसिद्ध वस्तुलाई त्यसको साधम्र्य मानेर जानकारी गराउन ।।९।।

न्यायामा प्रमाण कुराकानी वा वार्ता जुन आप्त ९यथार्थवक्ता० वचन जुन । शब्द प्रमाण आत्मा, शरीर, इन्द्रिय, (पंच ज्ञानेन्द्रिय), अर्थ ९रुपरसगन्बुधस्पर्शशब्द० बुद्धि ९ज्ञान०, मनस, प्रवृत्ति, दोष, प्रेत्यभाव ९मरणोत्तर अस्तित्व० फल, दु स्ख और अपवर्ग (मोक्ष)यी सबै प्रमेय हुन् । यी ज्ञान अपवर्गकोलागि उपयोगी हुनाले झुठो ज्ञान नाशीनु पर्दछ । यसैबाट काम, क्रोधादि दोषहरुको नाश भई कर्म प्रवृत्ति नाश गर्दछ । प्रवृत्ति नाश भएपछि पुनर्जन्म श्रृंखला खंडित दुस्खको नाशनै अपवर्गको स्वरुप पर्दछ।।१०।।

cont.......

अंगिरामृत(अंगिरस सेढाईं सम्बन्धी ) खण्ड २ बिषय सूचि सेढाई महिलाहरुले लगाउने नेपाली गहना ः सेढाईहरुका चाडपर्वहरु ः सिलाई । सेढाई। जैसि । कुमाई। सेढाञी १ सिलाई । सेढाई। जैसि । कुमाई। सेढाञी २ सिलाई । सेढाई। जैसि । कुमाई। सेढाञी तागधारी कन्यकुब्जि बाहुन ३ सिलाई १ सिलाई २ सिलाई ३

सेढाई र जीवन १,२,३

सेढाईको वंशावलि वंश सेढाईको इतिहास पुस्ता पुस्ता बसाई सराई नेपालमा छरिएको पुस्ता हेटौडा चिती खरेलथोक चिती मोरड= लम्जु ङ्गः मोरङ्ग मोरङ्ग झापा झापा लम्जु झापा चिति आठराई तेह्रथुम इृलाम तेह्रथुम बाट हिन्दुस्थान ताप्लेजुङ्ग उदयपुर पाचथर भैरहवा नवलपरासी चितवन पूर्काङ्गः चितवन अन्य काठमाण्डौ कन्चनपुर कैलाली सर्लाही नवलपरासि भूताहा पाल्पा तनहू हेटौडा पूर्काङ्ग ः पूर्काङ्ग सुन्दरबजार सेढाई स् नेपालमा छरिएका पुस्ता झापा मोरङ्ग सिलाई कुमाउ नेपाल पुस्ता कन्चनपुर कैलाली चितवन उदयपुर पाचथर मोरङ्ग झापा तेह्रथुम सिलाई सेढाईबस्ति ताप्लेजुङ्ग

अंगिरामृत (अंगिरस सेढाईं सम्बन्धी )खण्ड ३ बिषय सूचि सेढाई जात संस्कारस् सोह्र संस्कार १. गर्भाधान संस्कार २. पुंसवन संस्कारः ३. जातकर्म संस्कार ४. षष्टिकापूजा संस्कार ५. नामाकरण,न्वारन संस्कार ६. निष्क्रमण संस्कार ७. अन्नप्रशन संस्कार ८. कानछेड्ने स् संस्कार ९. कपाल काट्नस् छेवार संस्कार १०. ब्रतबन्ध संस्कार ११. उपनयन संस्कार १२. शिक्षाआरम्भ संस्कार १३. समावर्तन संस्कार १४. विवाह संस्कार १५. विवाह,विवाह उत्सव संस्कार १६. अन्त्यकर्म संस्कार १७. पूर्वाङ्ग.संस्कार

जन्म व्रतवन्ध ः स्वयंवर ः शुभ समय ः विवाह ः दुलही भित्राउने ः विवाह र संस्कृती विहे सेढाई जात संस्कार बिहे र श्लोकस् मृत्यु १,२ मृत्यु संस्कार मलामी क्रिया कर्म विधि सेढाईसुतक स्(

अंगिरामृत (अंगिरस सेढाईं सम्बन्धी ) खण्ड ४ बिषय सूचि सेढाईको स्वस्थ्य आदिम कालिन बन्धु स्वस्थ्य ः रोग आयूर्वेद घरेलु उपचार

अंगिरामृत (अंगिरस सेढाईं सम्बन्धी ) खण्ड ५ सेढाई परिवार

बिषय सूचि छोरी छोरा टि.जी श्रीमति स्त्री आमा १,२,३ सेढाईका कृती राजीव लोचन जोशि तिलाञ्जली यञ प्रसाद सेढाई पिता वंश स्मरण १ देखि ५३ वेद,गीता,महाभार अकविता आलेख हरि प्रसाद सेढाई अंगिरामृत -अंगिरस सेढाईं सम्बन्धी ) खण्ड ६ बिषय सूचि

अंगिरामृत (अंगिरस सेढाईं सम्बन्धी ) खण्ड ७ सेढाईको धर्म संस्कृती

बिषय सूचि पशुपतिको स्तुती गणेश शंकर देवी सरस्वती हनुमान पाञ्चायन पूजा विधि आईतवारे ÷ देवि पुजा वायू पुजा भङ्गेर पुजा घर पुजा न्वागी खाने पूजा लुतो फयाँक्ने नाग पूजा ब्रम्हाको पूजा किन गरिदैन आदिम कालिन बन्धु स्वास्थ्य एकादशि ब्रत न्वारान कर्म ब्रतबन्ध ८४ पूजा कुलदेवताको पूजा आ ःआरती पशुपतिको स्तुती

अंगिरामृत (अंगिरस सेढाईं सम्बन्धी ) खण्ड ८ शुशिला सुमिजह सुसमी हअज SUSMI HAJ

बिषय सूचि खण्ड क,खण्ड ख=========खण्ड ज्ञ

सन्दर्भ सामाग्रीहरु ः

सन्दर्भ सामग्रीहरू[सम्पादन] 1. ↑ https://ne.wikibooks.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%AA%3ASubject%3AHistory&action=edit,ne.wikibooks.org/w/index.php?title=वार्तालाप%3ASubject%3AHistory&action=edit and https://ne.wikibooks.org/wiki/सेढाई १.महाभारत विभिन्न पर्वहरु,वेद,उपनिषद,धम्र्ग्रथ,सुक्ति उक्त्हिरु । २. योग इकाई ,मधुमेह मुक्त भारत अभियान १. गुरु योगी नरहरि नाथ यात्रा वृतान्त ४. नया करार भजन संग्रह र हितोपदेश,नेपाल वाईवल सोसाईटी ५. बिभिन्न मितिका पञ्चाङ्गहरु ६.निजि यात्रा र सेढाई सम्बन्धि खोज ६. इतिहास, डा. सूर्यमणि अधिकारी ८. बिभिन्न भाषका कुमाई सम्बन्धि लेख रचना ७. गोरखा पत्र जात जाती ८.इन्टरनेटका विविध जात कला धर्म संस्कृती सम्बन्धि लेख रचना ९.सेढाई बन्धु समाजको प्रकासित पुस्तक 2053

personnel collection and interview of sedhay people and visit different sedai vellage.2045 Bs to till now. /सेढाई hari1.https://www.facebook.com/sedhaynsedhayn 2.https://www.facebook.comharisedhayn 4.ne.m.wikipedia.org.wiki/सेढाई sedhai(nepali) 5.ne.m.wikipediaa.org/wiki/(angirars nep) 6.ne.wikipedia.org/s/tds/wiki/sedhai babu ama(nep) 7.harisedhayn@gmail.com यी निजि संग्रह हुन,अन्यथा प्रयाेग बजि्त छ।हरि प्रसाद सेढाई (संकलन र लेखक) Help me,email hari.sedhayn@gmail.com,To be continue..........................

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपिडियामा तपाईलाई स्वागत छ । यस सेढाई,Happy लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएकोलाई जनाउदछ । कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Sandeep Raut (कुरा गर्ने) १२:२४, २४ फेब्रुअरी २०१९ (युटिसी(UTC))

लेख सुरक्षित राख्ने वारे।[सम्पादन गर्नुहोस्]

कसरी लेखिएको हुनु पर्नेछ ? Hari prasad sedhayn (कुरा गर्ने) १५:२९, १२ मार्च २०१९ (युटिसी(UTC))

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपिडियामा तपाईलाई स्वागत छ । यस अंगिरामृत लेखलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएकोलाई जनाउदछ । कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:११, १७ मार्च २०१९ (युटिसी(UTC))

कुन भाग(अंश) किन हटाउनु पर्छ? याे त अंगिरस गाेत्रिय सेढाई बन्धुकाे पहिचान हाे।स्राेत खुलाएकाे छु।पुर्ण नभए कहाँ के मिलाउ ।कमेण्ट पाउ। Hari prasad sedhayn (कुरा गर्ने) १२:४९, २२ जुन २०१९ (युटिसी(UTC))

जानकारी र सन्देशमुलक बनाउन प्रयासरत छु। Hari prasad sedhayn (कुरा गर्ने) १२:१९, ५ जुलाई २०१९ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Hari prasad sedhaynज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

परिचय - अवस्थिति - नेपालि 113.199.230.221 (कुरा गर्नुहोस्) १८:२६, ७ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]