फिरफिरे
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– हालसालै सृजित लेख जसमा विस्तारको कुनै प्रासङ्गिक पृष्ठ इतिहास, विवरण, वा विद्यमान विषयको सुधार जानकारी नभएको, फिरफिरे (उपन्यास) (पृष्ठहरू दाज्नुहोस्)–पूरा गर्नसक्छ। नोट गर्नुहोस्, ठूला लेखहरूका विभाजन यस मापदण्ड अन्तर्गत योग्य हुँदैनन्। यदि पृष्ठको शीर्षक प्रशंसनीय छ भने, शीघ्र मेटाउनुको सट्टा विद्यमान पृष्ठमा अनुप्रेषण गर्नुहोला। हेर्नुहोस् शीमे ले१०।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: ००:०४, ३ मे २०२४ (UTC) (५ घण्टा समय) |
फिरफिरे बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो। यो उपन्यास उनको दोस्रो उपन्यास हो । सङ्ग्रहमा नेपाली समाजमा घट्ने गरेका विविध घटनालाई बाँसबारीसंग जोडेर देखाउन खोजिएको छ। दुई बालसखा पवन र बसन्तको प्रयोग गरेर कथाकारले प्रेमलाई दर्शाएका छन। उनीहरू बिचको प्रेम, प्रेम गराउने कारक, प्रेमले निम्त्याएको परिस्थिति र जीवनमा प्रेमको महत्त्वलाई सरल रूपमा बुझाएको छ।