बकुला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बकुला लाम्चा र साना पात हुने, आँख्लैपिच्छे कोसा फल्ने वनस्पति हो । कोसा र त्यसभित्र हुने थेप्चा गेडाको तरकारी खाइन्छ ।