बर्दीबास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बर्दीबास पूर्वी नेपालको महोत्तरी जिल्लाको उत्तरी खण्डमा पर्ने बर्दीबास वि.पि. कोइराला राजमार्ग तथा महेन्द्र राजमार्गकोको चोक बजार हो।