बाँके बिहारी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँके बिहारी मन्दिर
Sri Sri Bankey Bihari Temple Main Gate
बाँके बिहारी मन्दिर is located in उत्तर प्रदेश
बाँके बिहारी मन्दिर
उत्तर प्रदेश मा अवस्थिती
प्राथमिक विवरण
स्थान:वृन्दावन
निर्देशाङ्क२७°३४′४७″N ७७°४१′२६″E / २७.५७९७६°N ७७.६९०५१°E / 27.57976; 77.69051निर्देशाङ्कहरू: २७°३४′४७″N ७७°४१′२६″E / २७.५७९७६°N ७७.६९०५१°E / 27.57976; 77.69051
सम्बन्धनहिन्दुत्व
देवताबाँके बिहारी
जिल्लामथुरा
राज्यउत्तर प्रदेश
देशभारत
वेबसाइटbankeybihari.info
bihariji.org
वास्तुकला विवरण
वास्तुकला प्रकारRajasthani
निर्माण सम्पन्न१८६२[१]
अवस्थिति१६९.७७ मी (५५७ फिट)

बाँके बिहारी मन्दिर भारतको मथुरा जिल्ला अन्तर्गत वृन्दावन धामको रमणरेती भन्ने स्थानमा अवस्थित छ । यो भारतको प्रचीन एवं अति प्रसिद्ध मन्दिरहरूमध्ये एक मानिन्छ । बाँके बिहारीलाई श्रीकृष्णको साक्षात् रूप मानिन्छ । यस एेतिहासिक मन्दिरको निर्माण सन् १८६४ मा स्वामी हरिदासले गराएको देखिन्छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Glory project of Bihar, ISKCON PATNA, developed by Mahesh K Sanatan, "Temple History & Bihari Ji Appearance in Nidhivan - Shri Shri Banke Bihari, Vrindavan Dham", www.bankeybihari.info, अन्तिम पहुँच २०१७-०६-०९ 
  2. Bankey Bihari Temple

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]