बागमती नगरपालिका
बागमती नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°०७′N ८५°२७′E / २७.११°N ८५.४५°Eनिर्देशाङ्कहरू: २७°०७′N ८५°२७′E / २७.११°N ८५.४५°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सर्लाही जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ४५४५९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बागमती नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक नगरपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार बागमती नगरपालिकाको कुल जनसङ्ख्या ४५,४५९ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "वाग्मती नगरपालिका", कान्तिपुर, अन्तिम पहुँच १० चैत २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |