बृन्दा हाडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बृन्दा हाडा नेपाल सरकारको प्रशासन सेवा अन्तर्गत अर्थ मन्त्रालयको सहसचिव तथा लोक सेवा आयोग (नेपाल)की पूर्व सदस्य हुन्।[१][२][३][४][५][६] उनले लोक सेवा आयोग (नेपाल)द्वारा लिइने खुला लिखित परीक्षा उत्तीर्ण गरि नेपाल सरकारको सहसचिव पदमा पदासिन हुने पहिलो महिला हुन्।[स्रोत नखुलेको]

जीवनी[सम्पादन गर्नुहोस्]

बृन्दाको जन्म वि.सं. २०२२ साल असारमा काठमाडौंको भोटाहिटीमा भएको हो। उनको पिताको नाम विष्णुदास र माताको नाम चण्डेश्वरी हाडा हो। उनले रसायनशास्त्रमा स्नातोकोत्तर, कानुनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तरसम्म पढेकी छिन्।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मी नियुक्त", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२१-१०-०३ 
  2. "​जात भए जिन्दावाद", Jana Aastha News Online, २०१७-०५-२१, अन्तिम पहुँच २०२१-१०-०३ 
  3. श्रेष्ठ, श्याम, "नयाँ संविधान र महिला मुद्दा", nagariknews.nagariknetwork.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०३ 
  4. "लोकसेवा पदाधिकारी अनुमोदन", We Nepali (en-USमा), अन्तिम पहुँच २०२१-१०-०३ 
  5. "लोकसेवा आयोगका पदाधिकारीहरु अनुमोदित", www.abhiyandaily.com (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-०३ 
  6. "लोकसेवा आयोगका सदस्य गोविन्द कुसुमको अवकाश", Naya Page (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०३