बेलादेवीपुर
बेलादेपुर | |
---|---|
निर्देशाङ्क: २८°४६′N ८०°३८′E / २८.७६°N ८०.६३°Eनिर्देशाङ्कहरू: २८°४६′N ८०°३८′E / २८.७६°N ८०.६३°E | |
देश | नेपाल |
अञ्चल | सेती अञ्चल |
जिल्ला | कैलाली जिल्ला |
जनसङ्ख्या (२०४८) | |
• जम्मा | ५००६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
बेलादेवीपुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो। हाल यो गाविसलाई अत्तरिया नगरपालिकामा जोडिएको छ । यो गाविस जिल्लाको पश्चिम दक्षिण भेकमा अवस्थित छ। यो गाविसमा मुख्य रूपमा राना थारु तथा चौधरी जाति का समुदायको बसोवास रहेको छ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरु (डिजिटल हिमालय), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता).