माईभ्याली गोल्डकप २०७१
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल इलाम |
मिति | २०७१, माघ १४ गतेदेखि माघ २४ गतेसम्म |
टोलीहरू | १० |
स्थान(हरू) | १ (१ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | थ्री स्टार क्लब (१औँ उपाधि) |
उप-विजेता | नेपाल आर्मी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ९ |
माईभ्याली गोल्डकप २०७१ माईभ्याली गोल्डकपको पहिलो संस्करण हो ।इलाममा भएको यस नकआउट फुटबल प्रतियोगिताको पहिलो संस्करण चिरपरिचित प्रतिद्वन्दी नेपाल आर्मी क्लबलाई फाइनलमा पाखा लगाइ पहिलो पटक माईभ्यालि गोल्डकपको उपाधि जितेको थियो ।