माडी कल्याणपुर
माडी कल्याणपुर | |
---|---|
देश | नेपाल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | चितवन जिल्ला |
सरकार | |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | ६५९८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०५६ |
परिचय[सम्पादन गर्नुहोस्]
माडी कल्याणपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो । वि.सं. २०७१ बैशाखमा यो गा.वि.स.मा आसपासका गा.वि.स.हरू बघौडा, गर्दी र अयोध्यापुरीलाई गाभेर माडी नगरपालिका बनाइएको थियो । कल्याणपुर गा.बि.स.मा ९ वटा वडा रहेका छन् । वडा नम्बर ८ मा रहेको गोपालनगर, माडी गाउँ उपत्यका कै प्रसिद्ध स्थान हो । यहाँ उत्पादित माछा ले अहिले नारायणगढ , काठमाडौँ पोखरा लगाएतका शहरहरूमा बिस्तारै बजार पाउँन थालेका छन् ।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]