यासोक
यासोक | |
---|---|
देश | नेपाल |
अञ्चल | मेची अञ्चल |
जिल्ला | पाँचथर |
जनसङ्ख्या (1991) | |
• जम्मा | ४२२४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
यासोक नेपालको मेची अञ्चलको पाँचथर जिल्लाको एक गाँउ विकास समिति हो। याशोक बजार पांचथर जिल्लाकै तेस्रो ठुलो शहर हो| खाल्डे,भदौरे, सुब्जनी, फिकल,सिम्ले, अम्बोटे,पुंवा एस गाबिसका गाऊ हुन् |
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २००१को जनगणना अनुसार
स्रोत[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |