रकुवा
रकुवा गाउँ विकास समिती लुम्बिनी अञ्चल नवलपरासी जिल्ला को उत्तरपश्चिम मा अबस्थित गाबिस हो । यस गाउ को पुर्ब र दक्षिण मा नवलपरासी कै डेढ्गाउँ र रुचाङ गाबिस पर्दछन् भने उत्तरमा तनहुँ र पश्चिम मा पाल्पाको बाकामलाङ गाबिस पर्दछ। हाल यो गाउँ बौदिकाली गाउँपालिकामा पर्दछ । नवलपरासी जिल्ला देश कै विकसित जिल्ला को रूपमा चिनिए पनि रकुवा गाबिस भने निकै बिकट छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
सन् १९९१ को जनगणना अनुसार जनसङ्ख्या २२४८ रहेको छ भने जम्मा घरधुरी ४१९ रहेका छन् । [१]
शिक्षा[सम्पादन गर्नुहोस्]
स्वास्थ्य[सम्पादन गर्नुहोस्]
सडक[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच १८ डिसेम्बर २००८।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]