राजनीतिक दलका महिला संगठनहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपालमा विभिन्न राजनीतिक दलका जनबर्गीय सङ्गठनहरू रहेका छन्।


नेपाली कांग्रेस - नेपाल महिला सङ्घ

नेकपा एमाले - अखिल नेपाल महिला सङ्गठन