राष्ट्रिय पुनर्स्थापना (पेरू)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय पुनर्स्थापना (Restauración Nacional) पेरुमा एउटा राजनीतिक दल हो | हुम्बेर्तो लई सुन दलको अध्यक्ष हो |[१]

२००६को सभापतिको निर्वाचनमा दलको उमेदवार हुम्बेर्तो लई सुनले ५३७५६४ मतहरू (४.४%) पायो | २००६ संसदीय निर्वाचनमा दलले ४३२२०९ मतहरू (४% , २ क्षेत्रहरू) पायो |[२]

स्रोतहरू[सम्पादन गर्नुहोस्]