लाही किरा
लाही किरा (अङ्ग्रेजी: Aphids) वनस्पतिको जीवरस चुस्ने किरा हुन् । ४४०० भन्दा प्रजाति पत्ता लगाइसकिएको[१] लाही किराका प्रजाति मध्ये २५० प्रजातिहरू कृषिमा विनाशकारी मानिन्छन् । बालीमा असर गर्ने हुनाले लाही किरालाई शत्रु जीवको रूपमा लिइन्छ ।

नेपलमा पाइने विभिन्न किराहरू | |
---|---|
अरिङ्गाल • इँटबुट्टे पुतली • कमलकोटी • कमिला • किरा • कीर्नो • खुम्रे किरा • गँड्यौला • गाइने किरा • चिप्लेकीरा • जुका • जुम्रा • झिँगा • झ्याउँकिरी • डाँस • धमिरा • धानको पतेरो • पाँचथोप्ले खपटे किरा • फट्याङ्ग्रा • फेद कटुवा किरा • बछ्यूँ • बन्दाको पुतली • बन्दाको लाही किरा • बिच्छी • भँवरा • भुसुनो • माकुरा • मकै घुन • लाही किरा • लामखुट्टे • शङ्खेकिरा • साङ्ला • सेतो झिंगा |
"https://ne.wikipedia.org/w/index.php?title=लाही_किरा&oldid=972355" बाट अनुप्रेषित