वार्तालाप:गुराँस
गल्ती स्वीकार[सम्पादन गर्नुहोस्]
Krish Dulal जी,
गल्ती सच्याईदिनुभएकोमा धन्यवाद। धेरैप्रकारका गुराँस हुने भएकाले यसको Disambiguation पेज बनाउन उपयुक्त हुन्छ कि?--Ganesh Paudel (कुरा गर्ने) ०९:४४, १९ फेब्रुअरी २०१३ (युटिसी(UTC))
Untitled[सम्पादन गर्नुहोस्]
यो गुराँस नामको पृष्टको नाम बदलेर "लालि गुराँस" गुराँस राख्दा कस्तो होला ? किन भनें यो लेख नेपालको राष्ट्रिय फूल सम्बन्धीको लेख हो। यो लेखलाई गुणस्तरिय बनाउन आवश्यक देखिन्छ।
- --राम प्रसाद जोशी १७:३३, २ मे २०१० (UTC)
लाली गुँरास[सम्पादन गर्नुहोस्]
जोशी ज्यू। यो लेखमा एउटा लिंक छ लाली गुरास। बरु त्यो लिंकमा गयेर लाली गुराँसको बारेमा लेख्नुहोस। धन्यवाद--Nepaboy०१:०६, ३ मे २०१० (UTC)