वार्तालाप:वीरेन्द्रनगर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

The following text was posted on the [English Wikipedia], from which it is now about to be deleted. It seems to refer to the subject of this article, so here it is, in case it is of any use and can be incorporated. Please just delete it if it is not useful.

वीरेन्द्रनगर नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जील्लामा पर्दछ यो सहर मध्यपस्चीमाञ्चल बिकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जील्लको पनी सदरमुकाम हो यो नगरको नामाकरण स्वर्गीय राजा बिरेन्द्रको नामसंग संबन्धीत छ राजा बिरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछी बिरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो । हाल बिरेन्द्रनगर पस्चीम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा श्वास्थको केन्द्र हो ।

बिरेन्द्रनगर नगरपालीकामा हाल झन्डै पचासहजार को हारहारी मा मानीस बसोबास गर्दछन साथ साथै नेपालमा फैलिएको गृहयुद्दले बिरेन्द्रनगरलाइ अाप्रवासी हरूको सहर बनएको छ छेउछाउका पाहाडी जिल्लाबाट मावोवादी युध्दपिडीतहरू सरेर यांहा बसेका छन् ।

बिरेन्द्रनगरमा एक मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल र एक जील्ल अस्पताल र एक नेत्र उपचारकेन्द्र सरकारी नियन्त्रणमा संचालीत छन भने केही प्राइभेट श्वास्थ संस्था पनी याहां रहेका छन थुप्रै माध्यामीक तथा प्राथमीक विधालय रहेको बिरेन्द्रनगरमा सुर्खेत बहुमुखी क्याम्पस, बिरेन्द्रनगर बहुमुखी क्याम्पस तथा सामुदायीक चिकीत्सा क्याम्पस मुख्य शैक्षीक संस्था हुन । बिरेन्द्रनगरको मुख्य कारोबार ब्यापार, नोकरी तथा कृषी रहेको छ