विकिपिडिया:इतिहासमा आज/आवेदनहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको इतिहासमा आज खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

इतिहासमा आज

२२ बैशाख (४, मे) (जन्म): तृषा (अभिनेत्री) (सन् १९८३)
  • वि.सं. २०७१ (सन् २०१४) - केन्याको राजधानी नैरोबीको एक बसमा लगातार दुइवटा बम बिष्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ६२ घाइते भएका थिए ।

इतिहासमा आजको लागि आवेदनको प्रक्रिया[सम्पादन गर्नुहोस्]

आवेदनले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{इतिहासमा आज/आवेदनहरू
| मिति = मिति राख्ने
| आवेदन = आवेदन गरिएको जानकारी
| वर्ष = जानकारीको वर्ष राख्ने
| विक्रम सम्वत वर्ष = जानकारीको विक्रम सम्वत वर्ष राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}