विजय लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजय लामा
विजय लामा
जन्ममार्च ७, १९६४ (५५)
ललितपुर, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेता, टेलिभिजन प्रस्तोता, पाइलट

क्याप्टेन विजय लामा चलचित्रका नायक हुन्। उनी पेशाले विमान चालक हुन्। उनलाई गायकका रूपमा पनि चिनिन्छ।

नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामालाई स्पष्टिकरणको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै तत्कालका लागि लाइसेन्स सस्पेन्स गरिएको छ।[१][२]

सन्दर्भहरु[सम्पादन गर्नुहोस्]

  1. "वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन लामा निलम्बित", कान्तिपुर राष्ट्रिय दैनिक, अन्तिम पहुँच २०१९-०४-२९ 
  2. "पाइलट विजय लामा निलम्बित", नागरिक, अन्तिम पहुँच २०१९-०४-२९