विल्कि कलिन्स
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bf/Wilkie-Collins.jpg/200px-Wilkie-Collins.jpg)
विलियम विल्कि कलिन्स (८ जनवरी १८२४ - २३ सेप्टेम्बर १८८९) अङ्ग्रेजी लेखक थिए । द वोमन इन ह्वाइट, द मुनस्टोन, अरमाडेल, नो नेम उनका चर्चित कृति हुन् ।
बाह्य कडी[सम्पादन गर्नुहोस्]
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा विल्कि कलिन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।