विशाल लामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विशाल लामा
पश्चिम बंगाल विधान सभा सदस्य
पद बहाली
२ मे २०२१
पूर्वाधिकारीविल्सन चाम्परामरी
निर्वाचन क्षेत्रकल्चिनी
व्यक्तिगत विवरण
राजनीतिक दलभारतीय जनता पार्टी
निवास(हरू)कल्चिनी, अलिपुरद्वार जिल्ला, पश्चिम बंगाल
मातृ शिक्षाप्रतिष्ठानउत्तर बङ्गाल विश्वविद्यालय
जीवनवृतिराजनीतिज्ञ

विशाल लामा भारतीय जनता पार्टीका भारतीय राजनीतिज्ञ हुन्। मे २०२१ मा, उहाँ काल्चिनीबाट पश्चिम बंगाल विधान सभाको सदस्यको रूपमा निर्वाचित हुनुभयो।[१][२]

क्यारियर[सम्पादन गर्नुहोस्]

लामा अलिपुरद्वार जिल्लाको कालचिनीका हुन्। उनको बुबाको नाम प्रद्युमन लामा हो।[३] उनले उत्तर बंगाल विश्वविद्यालय बाट बीए पास गरे । ।[४] उनले २०२१ पश्चिम बंगाल विधान सभाको चुनाव कल्चिनी विधानसभाबाट लडे र २ मे २०२१ मा सीट जितेका थिए।[५][६]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Bishal Lama | West Bengal Assembly Election Results Live, Candidates News, Videos, Photos", News18, अन्तिम पहुँच २०२१-०५-११ 
  2. "Bishal Lama Election Results 2021: News, Votes, Results of West-bengal Assembly", NDTV.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०५-११ 
  3. "Election Commission of India", affidavit.eci.gov.in, अन्तिम पहुँच २०२१-०५-११ 
  4. "Bishal Lama(Bharatiya Janata Party(BJP)):Constituency- KALCHINI (ST)(ALIPURDUAR) - Affidavit Information of Candidate:", myneta.info, अन्तिम पहुँच २०२१-०५-११ 
  5. "West Bengal Election 2021 : প্রার্থী-অসন্তোষ! দিল্লির ধমক খেয়ে প্রচারে আলিপুরদুয়ার BJP সভাপতি", Aaj Tak বাংলা (बङ्गालीमा), अन्तिम पहुँच २०२१-०५-११ 
  6. "Kalchini, West Bengal Assembly election result 2021", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०५-११