"डिजेल इन्जिन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: फर्काई दियो
पङ्क्ति ४६: पङ्क्ति ४६:


१८९३ मा, रुडोल्फ डीजलले सुझाव दिए कि डिजेल इन्जिनले "वैगन" (लरी) को शक्ति प्रदान गर्न सक्छ।<ref name="Diesel_1893_91" /> डिजेल इन्जिनको साथ पहिलो लरीहरू १९२४ मा बजारमा ल्याइए। <ref name="Tschöke_2018_10" />
१८९३ मा, रुडोल्फ डीजलले सुझाव दिए कि डिजेल इन्जिनले "वैगन" (लरी) को शक्ति प्रदान गर्न सक्छ।<ref name="Diesel_1893_91" /> डिजेल इन्जिनको साथ पहिलो लरीहरू १९२४ मा बजारमा ल्याइए। <ref name="Tschöke_2018_10" />

<ref name="Tschöke_2018_10">Helmut Tschöke, Klaus Mollenhauer, Rudolf Maier (ed.): ''Handbuch Dieselmotoren'', 8th edition, Springer, Wiesbaden 2018, {{ISBN|978-3-658-07696-2}}, p. 10</ref>


=== लवे रोलिङ स्टक ===
=== लवे रोलिङ स्टक ===

१५:२४, १५ मे २०२४ जस्तै गरी पुनरावलोकन

सन् १८९७ मा बनाइएको म्युनिखको सङ्ग्रहालय राखिएको मूल डिजेल इन्जिन

डिजेल इन्जिन एक आन्तरिक दहन इन्जिन हो जसले एक बन्द कक्षमा हावालाई संकुचित गरेर उत्पन्न्न तापलाई उपयोग गरी इन्धनमा ज्वलन उत्पन्न गर्छ। यसलाई कम्प्रेसन-इग्निशन इञ्जिन पनि भनिन्छ। यसबाट प्राप्त मेकानिकल ऊर्जा (गति उर्जा) गाडी, जेनेरेटर र अन्य धेरै कामहरूमा प्रयोग हुन्छ। यसको खोज पेरिसमा जन्मिएका जर्मन मुलका इन्जीनियर रुडल्फ डिजेलले गरेका थिए। अन्य रसायनहरू बाहेक, यसले नाइट्रोजन र काला कणहरू दहनको उत्पादनको रूपमा उत्सर्जन गर्दछ, जसले प्रदूषणको जोखिम उत्पन्न गर्दछ।

यस इञ्जिनमा हावालाई दबाइन्छ, जसको कारण वायुकोको तापक्रम बढ्छ। यस पछि, डिजेल यसमा छिर्ने बित्तिकै, यो तापको कारणले डिजेल बल्न थाल्छ, जसले गर्दा अझ बढी ताप उत्पादन हुन्छ र त्यसले पिस्टनलाई धकेल्छ। यसकारण गति प्राप्त हुन्छ गरियो जुन गियरको सहयोगमा इच्छित कार्य गर्न प्रयोग गरिन्छ।

डिजल ईन्जिनबाट फाइदा

इतिहास

डीजल इञ्जिन डिजाइन

सञ्चालन चक्र

आदर्श डिजल चक्रको PV रेखाचित्र

डिजेल इन्जिनहरु चार स्ट्रोक वा दुई स्ट्रोक चक्रमा सञ्चालन गर्दछ। यसको अर्थ चार स्ट्रोक चक्र इञ्जिनमा पिस्टनको पूर्ण चार स्ट्रोक वा क्र्याक शाफ्टको दुई परिक्रमणको आवश्यकता पर्दछ, जबकि दुई स्ट्रोक चक्र इञ्जिनलाई केवल दुई स्ट्रोकहरू चाहिन्छ वा क्र्यांक शाफ्टको केवल एक परिक्रमण आवश्यकता पर्दछ। ।

चार स्ट्रोक चक्र ईन्जिन

(१) सक्सन स्ट्रोक Suction Stroke- प्रवेश भल्भ खुल्लेछ र पिस्टन सिलिन्डरमा नयाँ हावा तान्छ।

(२) कम्प्रेसन स्ट्रोक Compression Stroke- प्रवेश भल्भ बन्द हुन्छ पिस्रटन सिलिन्डरमाहावा ५०० पाउण्ड प्रति वर्ग इन्च को चापमा दबाइन्छ ।

(३) शक्ति (पावर स्ट्रोक) Power Stroke- कम्प्रेसन स्ट्रोकको अन्तमा ईन्धन ईन्जेक्शन गरिन्छ। यो डिजेल तुरुन्त प्रज्वलित हुन्छ र त्यसपछि फैलिन्छ। फैलिएपछी शक्ति उत्पन्न भएर पिस्टनलाई धकेल्छ।

(४) निकास (एक्जस्ट स्ट्रोक) Exhaust Stroke- अब निकास भल्भ खुल्छ र पिस्टनले जलेको ग्यासलाई सिलिण्डरबाट बाहिर निकाल्छ।

यो चक्र बारम्बार जारी रहन्छ।

सुरक्षा

इन्धन ज्वलनशीलता

डिजेल इन्धन पेट्रोलको तुलनामा कम ज्वलनशील हुन्छ, किनभने यसको फ्ल्यास पोइन्ट ५५  °सेल्सियस हुन्छ,[१][२] जसले गर्दा डिजेल इन्जिनको सवारी साधनमा इन्धनको कारण आगो लाग्ने जोखिम कम हुन्छ।

डिजेल इन्धनले सही परिस्थितिमा विस्फोटक हावा/वाष्प मिश्रण सिर्जना गर्न सक्छ। यद्यपि, पेट्रोलको तुलनामा, यसको कम वाष्प चापको कारण यो कम प्रवण छ, जुन वाष्पीकरण दरको संकेत हो। अल्ट्रा-लो सल्फर डिजेल इन्धनको लागि Material Safety Data Sheet ( Material Safety Data Sheet)[३]ले घर भित्र, बाहिर, वा ढलमा डिजेल इन्धनको लागि वाष्प विस्फोटको खतरालाई संकेत गर्दछ।

क्यान्सर

डिजेल निकास (Exhaust)लाई IARC समूह 1 कार्सिनोजेनको रूपमा वर्गीकृत गरिएको छ। यसले फोक्सोको क्यान्सर निम्त्याउँछ र मूत्राशयको क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित छ।[४]

इन्जिन रन अवे (अनियन्त्रित ओभरस्पीडिङ)

उपयोग

यात्रु कार

व्यावसायिक सवारी साधन र लरीहरू

१८९३ मा, रुडोल्फ डीजलले सुझाव दिए कि डिजेल इन्जिनले "वैगन" (लरी) को शक्ति प्रदान गर्न सक्छ।[५] डिजेल इन्जिनको साथ पहिलो लरीहरू १९२४ मा बजारमा ल्याइए। [६]

लवे रोलिङ स्टक

वाटरक्राफ्ट

उड्डयन

गैर-सडक डिजेल इन्जिनहरू

स्थिर डिजेल इन्जिनहरू

भविष्यका विकासहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named vB_2017_1018
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named vPhilippovich_1939_42
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Ultra low sulfur diesel
  4. "IARC: Diesel Engine Exhaust Carcinogenic" (Press release), International Agency for Research on Cancer (IARC), मूलबाट सेप्टेम्बर १२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १२, २०१२, "June 12, 2012 – After a week-long meeting of international experts, the International Agency for Research on Cancer (IARC), which is part of the World Health Organization (WHO), today classified diesel engine exhaust as carcinogenic to humans (Group 1), based on sufficient evidence that exposure is associated with an increased risk for bladder cancer" 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Diesel_1893_91
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Tschöke_2018_10
उद्दरण त्रुटी: <ref> tag with name "Tschöke_2018_10" defined in <references> is not used in prior text.