शङ्कर आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शंकर आचार्य नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा निर्देशक निर्माता पनि हुन् । २०३४ साल देखि काभ्रेपलाञ्चोकमा सानो स्टेजबाट कलाकारिता सुरू गरेका उनी वर्तमानमा नेपाली चलचित्र तथा टेलीचलचित्रमा समेत अभिनेता तथा निर्देशक रहेका छन् । उनले दुई दर्जन भन्दा धेरै चलचित्रहरूम अभिनय गरेका छन् भने कयौ टेलिचलचित्रमा समेत अभिनय गरेका छन् ।[१] वर्तमान समयमा नेपाली दर्शक सामु लोकप्रिय बनेको हास्य टेलीचलचित्र भद्रगोलका निर्देशक तथा कलाकार पनि हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]