साँगुरीगढी गाउँपालिका
साँगुरीगढी
Sangurigadhi | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | कुमारजंग याख्खा (एमाले) |
• उपाध्यक्ष | विन्द्र राई (एमाले) |
• कार्यकारी | गुण राज भट्टराई |
क्षेत्रफल | |
• जम्मा | १६६.४४ किमी२ (६४.२६ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | २१,५३६ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४४ |
केन्द्र | साविकको भेडेटारको कार्यालय |
वेबसाइट | sangurigadhimun |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,५३६ रहेको छ । यसको क्षेत्रफल १६६.४४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको भेडेटारको कार्यालयमा राखिएको छ ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "कर्मचारी विवरण", साँगुरीगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।