सापटग्राम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सापटग्राम
नगर
Country भारत
Stateअसम
Districtधुबरी
उन्नतांश
२७ मिटर (८९ फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा१२०४६
भाषाहरू
 • सरकारीअसमीया
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मान समय)

सापटग्राम भारतको आसाम राज्यको धुबरी जिल्लाको एउटा सहर हो।

स्थिति[सम्पादन गर्नुहोस्]

यो सहर ब्रह्मपुत्र नदीको सहायक नदी सोनकोष नदीको किनारमा अवस्थित छ। यो समुद्र सतह माथि २७ (८८ फीट) को उचाइ मा स्थित छ।

जनसंख्या[सम्पादन गर्नुहोस्]

२००१ सन् को जनगणना अनुसार, सापटग्रामको कुल जनसंख्या १२,०४६ (पुरुष ५१%, महिला ४९%) थियो।५% भन्दा बढी, पुरुष साक्षरता दर ८२% छ भने महिला साक्षरता दर ७२% छ। [२]

यस क्षेत्रको भाषा[सम्पादन गर्नुहोस्]

आधिकारिक भाषा असमिया हो। अन्य संयुक्त भाषाहरू कामतापुरी (राजवंशी, गोलपरिया, देशी), बंगाली, हिन्दी, बिहारी, मारवाडी, नेपाली, आदि हुन्।

मुख्य धर्म[सम्पादन गर्नुहोस्]

सापटग्राम क्षेत्रमा हिन्दू, इस्लाम र जैन धर्म प्रमुख धर्म हुन्।

प्रमुख जातीय समूहहरू[सम्पादन गर्नुहोस्]

कोच-राजबंशी, कलिता, नाथ, बंगाली हिन्दू, बिहारी, मारवाडी, असमिया, बोरो, नेपाली।

प्रमुख शैक्षिक संस्थाहरू[सम्पादन गर्नुहोस्]

  • सापटग्राम एमालगेमेटेड एकाडमी
    (स्थापना: १९३९)
  • सापटग्राम बंगाली हाईस्कूल
    (स्थापना: १९३६)
  • सापटगृराम कलेज
    (स्थापना: १९७२)
  • शंकरदेव शिशु निकेतन, सापटग्राम
    (स्थापना: २००३)
  • २२३५ नम्बर खुदनामारी एलपी स्कूल
    (स्थापना: १९७६)

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Falling Rain Genomics, Inc - Sapatgram
  2. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१