सिलिचोङ गाउँपालिका
सिलिचोङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३३′४२″N ८७°०२′३१″E / २७.५६१६२६८९८२४२२१°N ८७.०४२०७८४२४९७०४७°Eनिर्देशाङ्कहरू: २७°३३′४२″N ८७°०२′३१″E / २७.५६१६२६८९८२४२२१°N ८७.०४२०७८४२४९७०४७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सङ्खुवासभा जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १० ४३२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
सिलिचोङ गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार सिलिचोङ गाउँपालिकाको कुल जनसंख्या १०, ४३२ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "सिलिचोङ गाउँपालिका", कान्तिपुर, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |