सोलुदुधकुण्ड नगरपालिका
सोलुदुधकुण्ड नगरपालिका | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | ५३८.०९ किमी२ (२०७.७६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०३९९ |
• घनत्व | ३८/किमी२ (९८/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३८ |
कार्यालय | साविकको दूधकुण्ड नगरपालिकाको कार्यालय |
वेबसाइट | ddcsolukhumbu |
सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लामा अवस्थित नगरपालिका हो ।[२] दूधकुण्ड नगरपालिकामा टाक्सिन्दु, केरुङ, गोराखानी र टाप्टिङ तिङ्ला , गार्मा बेनि फाप्लु सल्लेरी गाविसहरूलाई समेटेर सोलुदुधकुण्ड नगरपालिका बनाइएको हो । यस नगरपालिकाको जनसङ्ख्या २०,३९९ र क्षेत्रफल ५३८.०९ रहेको छ ।[३] यस नगरपालिकाको नामाङ्करण सोलु नदी र दुधकुण्डबाट गरिएको हो ।
स्रोतहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
- ↑ "नगरपालिका तथा गाउँपालिकाहरूको सूची", सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच २०१७-०६-०२।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।