स्वारी फूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वारी फूल
Beaumontia grandiflora
स्वारी फूल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: जेन्टियानेल्स
परिवार: एपोसाइनासे
वंश: ब्युमोन्टिया
नथानिएल वालिच
प्रजाति:
B. grandiflora
वैज्ञानिक नाम
Beaumontia grandiflora
नथानिएल वालिच

स्वारी फूल (वैज्ञानिक नाम: ब्युमोन्टिया ग्रान्डिफ्लोरा) 'ब्युमोन्टिया' परिवारको एक वनस्पति हो। यो वनस्पतिलाई पहिलो पटक नथानिएल वालिचद्वारा वर्णित गरिएको थियो।[१] यो फूलको लहरा २० मिटर सम्म लामो हुने गर्दछ र यो नेपालको १४०० मिटर उचाइसम्म फूल्ने गरेको पाइएको छ। यो फूल नदीको किनार र चिस्यान भएको ठाउँमा राम्रोसँग फस्टाउने गर्छ। नेपालको तराई क्षेत्रमा भने यो फूल फाट्टफुट्ट मात्र भेटिन्छ। यसको फूल ठूला, सेता र आकर्षक हुने कारणले यसलाई सजावटको लागि खेती समेत गरिन्छ।[२]

उपयोग[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Roskov Y., Kunze T., Orrell T., Abucay L., Paglinawan L., Culham A., Bailly N., Kirk P., Bourgoin T., Baillargeon G., Decock W., De Wever A., Didžiulis V. (ed) (२०१४), "Species 2000 & ITIS Catalogue of Life: 2014 Annual Checklist.", Species 2000: Reading, UK., अन्तिम पहुँच २६ मे २०१४ 
  2. "जलथल जङ्गल एक अनौठो बन", गोठालो खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१५  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]