हर्भी
हर्भी
हर्भी | |
---|---|
city | |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | ३९१० |
हर्मी गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। तत्कालिन हर्मी गा.वि.स. अहिले सिरानचोक गाउँपालिका वडा नं ३ भएको छ । यसको पूर्वमा छोप्राक, दक्षिणमा लिगलिगकोट अर्थात् पालुङ्टार नगरपालिका, पश्चिममा चेपे नदी र उत्तरमा थालाजुङ पर्छ ।
स्रोत[सम्पादन गर्नुहोस्]