होक्सेबजार
होक्सेबजार | |
---|---|
देश | नेपाल |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
होक्सेबजार नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।होक्सेबजार काठमाडौं बाट ४९ किलो मीटर दूरीमा रहेकाे काभ्रेपलञ्चोक जिल्ला पाँचखाल नगरपालिका काे पूर्व दिशामा अवस्थित रहेको होक्सेजार हो। यहाँ बाट ४ किलो मीटर पुर्व दक्षिणमा प्रसिद्ध पलञ्चोक भगवती मन्दिर रहेकोछ। यहाँ तामाङ्ग, बाहुन, क्षेत्री, नेवार अन्य विभिन्न जात जातिहरुको बसोवास गर्द छन् भने भाषा मातृ भाषा बोलेतापनि सरकारी कमकाच मा नेपाली भाषा नै प्रयोग गरीन्छ। दशैं,तिहार,ल्होछार आदि जस्ता चाड पर्व भने आफ्नो संस्कारनुसर बनाउने गर्दछ। यहाँका मानिसहरु बढीजसो कृषि किसानमा आवद्ध छन्।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |