२०२१-२२ युएफा च्याम्पियन्स लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
2021–22 UEFA Champions League
The Stade de France in Saint-Denis hosted the final
प्रतियोगिता विवरण
मितिQualifying:
22 June – 25 August 2021
Competition proper:
14 September 2021 – 28 May 2022
टोलीहरूCompetition proper: 32
Total: 80(54 सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेतास्पेन रियल म्याड्रिड (14औँ उपाधि)
उप-विजेताइङ्ल्यान्ड Liverpool
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२५
गोल सङ्ख्या३८० (३.०४ प्रति खेल)
उपस्थिति४,४०२,२५५ (३५,२१८ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)Karim Benzema (Real Madrid)
15 goals
उत्कृष्ट खेलाडी(हरू)Karim Benzema (Real Madrid)[१]


सन् २०२१-२२ को युएफा च्याम्पियन्स लिग युएफाद्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६७औँ संस्करण हो र युरोपेली च्याम्पियन्स क्लब कपबाट युएफा च्याम्पियन्स लिग नामाकरण गरिएपछिको ३०औँ संस्करण हो।

२०२२ मे २८ मा फ्रान्सको स्तेदे दे फ्रान्स रंगशालामा भएको फाइनलमा रियल म्याड्रिडले लिभरपुललाई १-० ले हराउदै कितिमानी १४ औं उपाधी जित्यो. नौ वर्षमा यो रियलको पाँचौ उपाधी हो।[२] यो सुरुमा जर्मनीको म्युनिखको एलियान्ज एरिनामा खेल्ने तय भएको थियो।[३] यद्यपि, २०२० को फाइनल स्थगित र स्थानान्तरणका कारण, फाइनल आयोजकहरूलाई एक वर्ष पछाडि सारिएको थियो, सेन्ट पिटर्सबर्गले २०२२ को फाइनल आयोजना गर्ने तालिका थियो।[४] युक्रेनमा रूसी आक्रमणको कारण, फाइनल अन्ततः सेन्ट-डेनिसमा सारिएको थियो।[३] विजेताको रूपमा, रियल म्याड्रिडले २०२२-२३ यूएफा च्याम्पियन्स लिगको समूह चरणको लागि स्वतः योग्यता हासिल गर्‍यो, र 2022 UEFA सुपर कपमा २०२१-२२ UEFA युरोपा लिग, Eintracht Frankfurt को विजेताहरू विरुद्ध खेल्ने अधिकार पनि प्राप्त गर्यो। थप रूपमा, विजेताहरू सामान्यतया वार्षिक FIFA क्लब विश्व कपको लागि योग्य हुन्छन्।[५] यद्यपि फिफाले ढाँचा हेरफेरको प्रस्ताव गरेपछि प्रतियोगिताको स्थिति अनिश्चित छ। चेल्सी डिफेन्डिङ च्याम्पियन भए पनि क्वार्टरफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।

यो प्रतियोगिताको फाइनल रुसको सेन्ट पिटर्सवर्ग क्रेस्तोभस्की स्टेडियममा हुनेछ। यो सुरुमा जर्मनीको म्युनिख स्थित एलियान्ज एरेनामा खेल्ने तय गरिएको थियो। [६] यद्यपि सन् २०२० को फाइनल स्थगित र स्थानान्तरणको कारण फाइनल आयोजना एक वर्ष पछाडि सारिएकाा कारण सेन्ट पिटर्सवर्गलाई सन् २०२२ को फाइनल आयोजना गर्ने अधिकार दिइएको थियो। [७] सन् २०२१-२२ युएफा च्याम्पियन्स लिगका विजेता सन् २०२२-२३ युएफा च्याम्पियन्स लिगमा स्वत: छनोट हुनेछ र २०२१-२२ युएफा सुपर कपमा सन् २०२१-२२ युएफा युरोपा लिगको विजेता विरुद्ध खेल्न पाउनेछ।

समूह चरण[सम्पादन गर्नुहोस्]

२०२१-२२ युएफा च्याम्पियन्स लिग is located in युरोप
म्यानचेस्टर
म्यानचेस्टर
आरबी लाइपजिक
आरबी लाइपजिक
मिलान
मिलान
लिस्बन
लिस्बन
जेनित सेन्ट पिटर्सवर्ग
जेनित सेन्ट पिटर्सवर्ग
Madrid
Madrid
साल्जबर्ग
साल्जबर्ग
लिस्बन टोली बेन्फिका स्पेर्टिङ सेपे Madrid teams एट्लेटिको म्याड्रिड रियल म्याड्रिड म्यानचेस्टर teams म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेड मिलान teams इन्टर मिलान एसी मिलान
लिस्बन टोली
बेन्फिका
स्पेर्टिङ सेपे


Madrid teams
एट्लेटिको म्याड्रिड
रियल म्याड्रिड


म्यानचेस्टर teams
म्यानचेस्टर सिटी
म्यानचेस्टर युनाइटेड


मिलान teams
इन्टर मिलान
एसी मिलान
सन् २०२१–२२ को युएफा च्याम्पियन्स लिग समूह चरणमा प्रतिस्पर्धा गर्ने क्लबहरूको अवस्थिति
खैरे: समूह क; रातो: समूह ख; सुन्तला: समुह ग; पहेँलो: समूह घ;
हरियो: समूूह ङ; नीलो: समूह च; बैजनी: समूह छ; पियाजी: समूह ज

समूह क[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट म्यानचेस्टर सिटी पेरिस सेन्ट-जर्मेन आरबी लाइपजिक क्लब ब्रुज
1 इङ्ल्यान्ड म्यानचेस्टर सिटी १८ १० +८ १२ Advance to round of 16 २–१ ६–३ ४–१
2 फ्रान्स पेरिस सेन्ट-जर्मेन १३ +५ ११ २–० ३–२ ४–१
3 जर्मनी आरबी लाइपजिक १५ १४ +१ Transfer to Europa League २–१ २–२ १–२
4 बेल्जियम क्लब ब्रुज २० −१४ १–५ १–१ ०–५
स्रोत: युएफा

समूह ख[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट लिभरपुल एथलेटिको म्याड्रिड पोर्तो मिलान
1 इङ्ल्यान्ड लिभरपुल १७ +११ १८ Advance to knockout phase २–० २–० ३–२
2 स्पेन एथ्लेटिको म्याड्रिड −१ २–३ ०–० ०–१
3 पोर्तगाल पोर्तो ११ −७ Transfer to Europa League १–५ १–३ १–०
4 इटाली मिलान −३ १–२ १–२ १–१
अद्यावधिक खेलहरू(हरू) played on 28 September 2021. स्रोत: UEFA

समूह ग[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट AJX SPO DOR BSK
1 नेदरल्यान्ड Ajax २० +१५ १८ Advance to knockout phase ४–२ ४–० २–०
2 पोर्तगाल Sporting CP १४ १२ +२ [क] १–५ ३–१ ४–०
3 जर्मनी Borussia Dortmund १० ११ −१ [क] Transfer to Europa League १–३ १–० ५–०
4 टर्की Beşiktaş १९ −१६ १–२ १–४ १–२
स्रोत: UEFA
Notes:
  1. १.० १.१ Head-to-head points: Sporting CP 3, Borussia Dortmund 3. Head-to-head goal differences: Sporting CP +1, Borussia Dortmund −1.

समूह घ[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट RMA INT SHE SHK
1 स्पेन रियल म्याड्रिड १४ +११ १५ Advance to knockout phase २–० १–२ २–१
2 इटाली इन्टर मिलान +३ १० ०–१ ३–१ २–०
3 मोल्दोभा Sheriff Tiraspol ११ −४ Transfer to Europa League ०–३ १–३ २–०
4 युक्रेन Shakhtar Donetsk १२ −१० ०–५ ०–० १–१
स्रोत: UEFA

समूह ङ[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट BAY BEN BAR DKV
1 जर्मनी बायर्न म्युनिख २२ +१९ १८ Advance to knockout phase ५–२ ३–० ५–०
2 पोर्तगाल Benfica −२ ०–४ ३–० २–०
3 स्पेन Barcelona −७ Transfer to Europa League ०–३ ०–० १–०
4 युक्रेन Dynamo Kyiv ११ −१० १–२ ०–० ०–१
स्रोत: UEFA

समूह च[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट MUN VIL ATA YB
1 इङ्ल्यान्ड म्यानचेस्टर युनाइटेड ११ +३ ११ Advance to knockout phase २–१ ३–२ १–१
2 स्पेन भिल्लारियल १२ +३ १० ०–२ २–२ २–०
3 इटाली Atalanta १२ १३ −१ Transfer to Europa League २–२ २–३ १–०
4 स्विट्जरल्यान्ड Young Boys १२ −५ २–१ १–४ ३–३
स्रोत: UEFA

समूह छ[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट LOSC SAL SEV WOL
1 फ्रान्स Lille +३ ११ Advance to knockout phase १–० ०–० ०–०
2 अस्ट्रिया Red Bull Salzburg +२ १० २–१ १–० ३–१
3 स्पेन सेभिया Transfer to Europa League १–२ १–१ २–०
4 जर्मनी VfL Wolfsburg १० −५ १–३ २–१ १–१
स्रोत: UEFA

समूह ज[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट JUV CHE ZEN MAL
1 इटाली युभेन्टस १० +४ १५ Advance to knockout phase १–० ४–२ १–०
2 इङ्ल्यान्ड चेल्सी १३ +९ १३ ४–० १–० ४–०
3 रुस Zenit Saint Petersburg १० १० Transfer to Europa League ०–१ ३–३ ४–०
4 स्विडेन Malmö FF १४ −१३ ०–३ ०–१ १–१
स्रोत: UEFA

नक आउट चरण[सम्पादन गर्नुहोस्]

ब्राकेट[सम्पादन गर्नुहोस्]

 
Round of 16Quarter-finalsSemi-finalsFinal
 
                      
 
 
 
 
पोर्तगाल Benfica213
 
 
 
नेदरल्यान्ड Ajax202
 
पोर्तगाल Benfica1  
 
 
 
इङ्ल्यान्ड लिभरपुल3  
 
इटाली इन्टर मिलान011
 
 
 
इङ्ल्यान्ड लिभरपुल202
 
लिभरपुल2  
 
 
 
भिल्लारियल2  
 
स्पेन भिल्लारियल134
 
 
 
इटाली युभेन्टस101
 
स्पेन भिल्लारियल112
 
 
 
जर्मनी बायर्न म्युनिख011
 
अस्ट्रिया Red Bull Salzburg112
 
28 May – Saint-Denis
 
जर्मनी बायर्न म्युनिख178
 
Winners of semi-final 2 
 
 
 
Winners of semi-final 1 
 
पोर्तगाल Sporting CP000
 
 
 
इङ्ल्यान्ड म्यानचेस्टर सिटी505
 
इङ्ल्यान्ड म्यानचेस्टर सिटी1  
 
 
 
स्पेन एथ्लेटिको म्याड्रिड0  
 
स्पेन एथ्लेटिको म्याड्रिड112
 
 
 
इङ्ल्यान्ड म्यानचेस्टर युनाइटेड101
 
म्यानचेस्टर सिटी4  
 
 
 
रियल म्याड्रिड3  
 
इङ्ल्यान्ड चेल्सी224
 
 
 
फ्रान्स Lille011
 
इङ्ल्यान्ड चेल्सी134
 
 
 
स्पेन रियल म्याड्रिड325
 
फ्रान्स पेरिस सेन्ट-जर्मेन112
 
 
स्पेन रियल म्याड्रिड033
 

अन्तिम १६[सम्पादन गर्नुहोस्]

पहिलो लेगको खेल १५, १६,२२ र २३ फेब्रुअरीमा खेलिएको थियो, र दोस्रो लेगको खेल ८,९,१५ र १६ मार्च २०२२ मा खेलिएको थियो।

टिम १ समग्र टिम २ पहिलो लेग दोस्रो लेग
Red Bull Salzburg अस्ट्रिया 2–8 जर्मनी बायर्न म्युनिख 1–1 1–7
Sporting CP पोर्तगाल 0–5 इङ्ल्यान्ड म्यानचेस्टर सिटी 0–5 0–0
Benfica पोर्तगाल 3–2 नेदरल्यान्ड Ajax 2–2 1–0
चेल्सी इङ्ल्यान्ड 4–1 फ्रान्स Lille 2–0 2–1
एथ्लेटिको म्याड्रिड स्पेन 2–1 इङ्ल्यान्ड म्यानचेस्टर युनाइटेड 1–1 1–0
भिल्लारियल स्पेन 4–1 इटाली युभेन्टस 1–1 3–0
इन्टर मिलान इटाली 1–2 इङ्ल्यान्ड लिभरपुल 0–2 1–0
पेरिस सेन्ट-जर्मेन फ्रान्स 2–3 स्पेन रियल म्याड्रिड 1–0 1–3

क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]

क्वाटर फाइनलको ड्र २०२२ मार्च १८, १२:०० युरोपेली समयमा भएको थियो ।[८]


पहिलो लेगको खेल ५ र ६ अप्रिल मा भएको थियो भने दोस्रो लेगको खेल १२ र १३ अप्रिल २०२२ मा भएको थियो।

टिम १ समग्र टिम २ पहिलो लेग दोस्रो लेग
चेल्सी इङ्ल्यान्ड 4–5 स्पेन रियल म्याड्रिड 1–3 3–2 (अ.स)
म्यानचेस्टर सिटी इङ्ल्यान्ड 1–0 स्पेन एथ्लेटिको म्याड्रिड 1–0 13 Apr
भिल्लारियल स्पेन 2–1 जर्मनी बायर्न म्युनिख 1–0 1–1
Benfica पोर्तगाल 1–3 इङ्ल्यान्ड लिभरपुल 1–3 13 Apr

सेफिफाइनल[सम्पादन गर्नुहोस्]

सेफिफाइनलको ड्र २०२२ मार्च १८, १२:०० युरोपेली समयमा भएको थियो ।[८]


पहिलो लेगको खेल २६ र २७ अप्रिल मा भएको थियो भने दोस्रो लेगको खेल २०२२ मे ३ र ४ मा खेलिदै छ ।

टिम १ समग्र टिम २ पहिलो लेग दोस्रो लेग
म्यानचेस्टर सिटी इङ्ल्यान्ड 5-6 स्पेन रियल म्याड्रिड
लिभरपुल इङ्ल्यान्ड 5-2 स्पेन भिल्लारियल

युरोपियन सुपर लिग विवाद[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named UCL Player
  2. "Champions League final: Vinícius Júnior scores only goal as Real Madrid deny Liverpool again", UEFA.com (Union of European Football Associations), २८ मे २०२२, अन्तिम पहुँच २८ मे २०२२ 
  3. ३.० ३.१ "Decisions from today's extraordinary UEFA Executive Committee meeting", UEFA.com, Union of European Football Associations, २५ फेब्रुअरी २०२२, अन्तिम पहुँच २५ फेब्रुअरी २०२२ 
  4. "UEFA competitions to resume in August", UEFA.com (Union of European Football Associations), १७ जुन २०२०, मूलबाट २५ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०२० 
  5. Victor Mather (मे ५, २०२२), "The Sounders Qualified for the Club World Cup. No One Knows When It Is.", The New York Times, अन्तिम पहुँच मे २९, २०२२ 
  6. "Champions League final hosts announced for 2021, 2022 and 2023", UEFA.com, Union of European Football Associations, २४ सेप्टेम्बर २०१९, मूलबाट २२ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०२० 
  7. "UEFA competitions to resume in August", UEFA.com (Union of European Football Associations), १७ जुन २०२०, मूलबाट २५ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०२० 
  8. ८.० ८.१ "UEFA Champions League quarter-final, semi-final and final draws", UEFA.com, Union of European Football Associations, अन्तिम पहुँच १८ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]